satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

भगवानकै उपमा पाइसकेका रविलामिछाने माथि किन आइपर्याे यत्राे समस्या ?

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ श्रावण २५ मा प्रकाशित
884
भगवानकै उपमा पाइसकेका रविलामिछाने माथि किन आइपर्याे यत्राे समस्या ?

न्युज २४ बाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमबाट निकै चर्चाकाे शिखरमा पुगेका रवि लामिछानेमाथि एकाएक गम्भी आ राेप लागेकाे छ । याे कार्यक्रमकै मद्दतमा धेरैकाे उद्धार समेत गरेका कारण उनका समर्थकले भगवानकै उपमा दिइरहँदा यतिबेला भने पत्रकार शालिकराम पुडासैनीलाई सु साइड गर्न प्रेरित गरेकाे ग म्भीर आ राेप लागेकाे हाे ।

रिपब्लिका दैनिकले रविलामिछानेकाे बारेमा यसरी सनसनीपूर्ण समाचार लेखेकाे छ हेर्नुस् जस्तातस्तैः

पत्रकार शालिकराम पुडासैनी प्रकरणसँगै सञ्चारकर्मी रवि लामिछानेका दिनगन्ती सुरु भएका छन् । चर्चा र विवादका पर्याय बनेका लामिछाने पत्रकार पुडासैनी काण्डमा नमजाले फसेका छन् ।

यो काण्डले लामिछानेबाट पीडितहरूको समुहलाई एकजुट गराउन मद्यत पुगेको छ । लामिछाने पिडितको संख्या ठूलै छ । पीडितभन्दा पनि लामिछानेका सामाजिक सञ्जालमा फलोअर्स धेरै छन् ।

जनआस्था साप्ताहिक र त्यसका मालिक एवम् सम्पादक किशोर श्रेष्ठलाईसमेत ठेगान लगाउने हैसियत राख्ने लामिछानेलाई पुडासैनी काण्डले तनाव बनाइदिएको छ ।

पत्रकार पुडासैनी र लामिछानेबीच आर्थिक लेनदेनको विषयलाई लिएर यो काण्ड भएको चर्चा छ । त्यति मात्रै होइन एकजना युवतीलाई विवाह गर्न दवाव दिएको आरोप पनि लामिछानेलाई लागेको छ । डासैनीको भेटिएको भनिएको भिडियोमा लामिछानेलाई धेरै आक्षेप लगाएको चर्चा छ ।

लामिछानेकै निर्देशनमा पुडासैनी बारा र पर्सासम्मका मालदार जिल्लाहरूमा पुगेर रिपोर्टिङ गर्ने गरेका थिए । पुडासैनी र लामिछानेकै कारण धेरैले जागिर गुमाउनेदेखि खाइपाइआएको सुविधा छाड्नु परेका छन् ।

पुडासैनी प्रकरणको अनुसन्धानमा जुटेको प्रहरीले उनको साथमा रहेको मोबाइल नेपाल प्रहरीको डिजिटल ल्याबमा परीक्षणका लागि पठाएको छ । मोबाइलमा भेटिएको अडियो, भिडियो र च्याटका विभिन्न पक्षको अध्ययनका लागि जिल्ला प्रहरी कार्यालय चितवनले पुडासैनीको मोबाइल काठमाडौंमा रहेको नेपाल प्रहरीको डिजिटल ल्याबमा पठाएको हो ।

डिजिटल ल्याबको रिपोर्टका आधारमा प्रहरीले पत्रकार पुडासैनी प्रकरणको अनुसन्धान गर्नेछ । डिजिटल ल्याबमा पुडासैनीले आरोप लगाएका विभिन्न व्यक्तिसँगको च्याट, अडियो र भिडियोको विषयमा सुक्ष्म अध्ययन हुनेछ ।

सोही रिपोर्टका आधारमा प्रहरीले अनुसन्धान गर्ने चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिएका छन् । टेक्निकल अध्ययन काठमाडौंमा भएपनि घटनाको अनुसन्धान भने जिल्ला प्रहरी कार्यालय चितवनले नै गर्नेछ ।

आवश्यक देखिएमा काठमाडौंबाट टेक्निकल टोली चितवन बोलाउन सकिने प्रहरीले जनाएको छ । पुडासैनी प्रकरणमा सञ्चारकर्मी लामिछानेमाथि ज्यानदिनका लागि दुरुत्साहनमा अनुसन्धान हुनेछ ।

पुडासैनीको मोबाइलमा फेला परेका भिडियो र अडियोअनुसार लामिछाने अनुसन्धानमा तानिने भएका हुन् । जिल्ला प्रहरी कार्यालयले घटनाको प्रारम्भिक विवरण प्रहरी प्रधान कार्यालयमा पठाएको छ । मोबाइलमा फेला परेका सन्देशमा एक महिलाका विषयमा सञ्चारकर्मी लामिछाने र दीपक बोहराले धेरै नै टर्चर दिएको आरोप छ ।

ती महिलालाई विवाह गर्न बाध्य पार्ने वा जबरजस्ती करणी गरेको आरोप लगाउने धम्की दिएपछि आफूले ज्यानफाले पुडासैनीको भिडियो सन्देशमा रहेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताएका छन् ।

सञ्चारकर्मी लामिछानेले आफ्नो कारणले पुडासैनीले नदिएको दावी गरेका छन् । बुधबार फेसबुकमार्फत लामिछानेले घटनाका विषयमा अनुसन्धान गर्न नेपाल प्रहरीलाई आग्रह गरेका छन् ।

लामिछानेले पुडासैनीले एक गल्ती गरेको आरोप पनि लगाएका छन् । पुडासैनीको मोबाइलमा रेकर्ड गरिएका दुई वटा ८ मिनेट र ३ मिनेटका रिपोर्ट फेला परेको छ । पुडासैनीको बुधवार बेलुकी अन्त्यष्टि गरिएको छ । भिडियो पाउनुअघि पुडासैनीको ज्यान कसैले लिएको आशंका गरिएको थियो ।

भिडियो हेरेपछि पुडासैनीलाई ज्यानफाल्नका लागि दुरुत्साहन गरेको देखिएसँगै आफूहरूले शव बुझेर अन्त्यष्टि गरिएको परिवारले जनाएको छ ।पत्रकार पुडासैनी सोमबार चितवनको नारायणगढस्थित होटेल कङ्गारुमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए । दुई महिना अघिसम्म न्यूज २४ टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनी केही दिनदेखि माउन्टेन टेलिभिजनमा आबद्ध भएका थिए ।

पुडासैनी काण्डसँगै सञ्चारकर्मी लामिछाने र पत्रकार दीपक बोहराका बारेमा छानविन गर्नुपर्ने माग उठेको छ ।
लामिछाने र बोहराको सम्पत्तिको छानविनको माग पनि सामाजिक सञ्जालमा उठेको छ ।

आदर्शका कारा गरेर दुनियालाई धम्काउँदै आएको आरोप लागेका लामिछाने र बोहराको लिभिङ स्ट्याण्डर ह्वात्तै बढेको छ । उनीहरूको सम्पत्ति पनि बढेको छ । उनीहरूको बैंक खातादेखि आय स्रोतको छानविन गर्न माग उठेको हो । पत्रकार बोहराले चढ्दै आएको गाडीका विषयमा पनि सामाजिक सञ्जालमा प्रश्नहरू उठेका छन् ।

पुडासैनी काण्डसँगै पत्रकार बोहराले चितवनको सौराहमा रहेको फरेष्ट रिसोर्ट होटेललाई धम्की दिएको चर्चा पनि हुन थालेको छ  ।होटेलमा भाईलाई लिएर गएका बोहराले २२ हजार बिल तिर्न अनाकानी गरेका थिए । लामिछाने र बोहराको टेलिभिजन कार्यक्रमलाई फरेष्ट रिसोर्टले ठूलो सहयोग गरेको थियो । पछि बोहराले रिसोर्टलाई धम्काएको चर्चा सौराहमा छ ।

लामिछाने र बोहराका विरूद्व प्रहरीका साथै न्यायिक निकायहरूमा थुप्रै उज’री छन् । तर, उनीहरूविरूद्व कारबाही चलाउन ती निकाय डराउने गरेका छन् । ()

याे पनि पढ्नुस्,

फेरी उत्तर कोरियाले गर्‍यो दुई मिसाइल परिक्षण

काठमाडौं : उत्तर कोरियाले फेरी दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। शनिवार बिहान उत्तर कोरियाले छोटो दूरीका दुई क्षेप्या स्त्र जापानको समुन्द्रतिर प्र हार गरेको हो।

त्यसको पुष्टि भइसकेको छैन। तर छोटो दुरीका बलिस्टिक मिसाइल प्रक्षे पण गर्नु संयुक्त राष्ट्रसङ्घको सुरक्षापरिषद्का ११ वटा प्रस्तावको उल्लङ्घन हुन्छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनबाट ‘एउटा अतिसुन्दर पत्र’ प्राप्त गरेको बताएपछि ती प्रक्षे पणहरू भएका हुन्।

झ्यालबाट उछिट्टिएर बाँचे‍

काठमाडाैं : त्रिशुली नदीमा बस खस्दा बाँचेर धादिङकाे गजुरीस्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचार गराइरहेका सर्लाही मलङगवा ३ का दिनेश ठाकुरले भने म निदाएको थिएँ। एक्कासी बस सडकबाट खसेछ। म झ्यालबाट उछिट्एिछु। अनिमात्र थाहा पाएँ। बस हेर्दा हेदै नदीमा डुब्न पुग्यो। बस पल्टिदा पाखामा उछिट्टिएकाहरुको रुवाबासी थियो।

म साह्रै आ त्तिए। के गर्ने के नगर्ने ठम्याउन सकिन। म किनारामै उछिट्एको थिएँ। खुट्टा भने बेस्सरी दुखेको थियो। रातको समय भएकाले अन्धकार थियो। कतै केही देखिएको थिएन।

दुःखले झार र बुट्टा समाउँदै सडकमा निस्किएँ। अरु बसलाई दुर्घटनाको खबर दिएँ। केही बेरमै प्रहरी आएपछि मलाई अस्पताल पठाइयो।

बसका सबै सिटमा भरी यात्रु थियौँ। कतिलाई के भयो केही थाहा छैन। म भने झ्याल खुलै भएकाले बस खस्दा बाटोमै झरेँ। मलाई मेरो भाग्य दह्रो रहेछ भन्ने लागेको छ। खोलामा पसेको भए बाँच्ने सम्भावनै थिएन। दिन नपुगेकाले होला बचेँ। आज नयाँ जीवन पाएको अनुभूति भएको छ।

Related Posts

गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै
अर्थ

गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै

by सत्कार पोष्ट
२०७६ श्रावण २५
0

दैलेख १० असार : कर्णाली उज्यालो कार्यक्रमबाट गुराँस गाउँपालिका ७  ओख्रेनी बस्तिलाइ बिधुतिकरनमा जोड्ने हेतुले कर्णाली प्रदेश  सरकारबाट बिधुत लाइन...

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने
कर्णाली प्रदेश

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

by सत्कार पोष्ट
२०७६ श्रावण २५
0

जाजरकोट २५ बैशाख: बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस र ने.क.पा. माओवादी केन्द्र बिच गठबन्धन गरि निर्वाचनमा...

नेपाली काँग्रेस छेडागाड नगरपालिका मेयरको उम्मेदवारी सर्बसहमतबाट रत्न खड्का

नेपाली काँग्रेस छेडागाड नगरपालिका मेयरको उम्मेदवारी सर्बसहमतबाट रत्न खड्का

२०७६ श्रावण २५
नेपाल राष्ट्रिय मगर संघको केन्द्रिय सदस्यमा कर्णालीबाट दैलेखका प्रेम रामजाली मगर

नेपाल राष्ट्रिय मगर संघको केन्द्रिय सदस्यमा कर्णालीबाट दैलेखका प्रेम रामजाली मगर

२०७६ श्रावण २५
बाटोको नाममा अनावश्यक सामुदायिक बन फडानी गर्दै चिङ्गाड गाउँपालिका

बाटोको नाममा अनावश्यक सामुदायिक बन फडानी गर्दै चिङ्गाड गाउँपालिका

२०७६ श्रावण २५
अमरगढी नगरपालिकाले अझै सन्चालन गर्न सकेन नगर बस

अमरगढी नगरपालिकाले अझै सन्चालन गर्न सकेन नगर बस

२०७६ श्रावण २५

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
२०७६ श्रावण २५
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

२०७६ श्रावण २५

das beste Casino Deutschlands

२०७६ श्रावण २५

Erfahrungen Von Der Besten Spielhalle!

२०७६ श्रावण २५

Avast Free Review Windows

२०७६ श्रावण २५
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.