satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

संरक्षणकाे अभावमा ‘विश्वकै ठूलो शालिग्राम’ ओझेलमा पर्दै

satkarpost satkarpost
मा प्रकाशित
824
संरक्षणकाे अभावमा ‘विश्वकै ठूलो शालिग्राम’ ओझेलमा पर्दै

निशा भण्डारी– नवलपुर । विश्वकाे प्रसिध्द धार्मिक स्थलकाे रूपमा परिचित रहेकाे सेतीवेणीमा विश्वकै ठूलो शालिग्राम छ । गुल्मी , स्यांजा र पर्वत जिल्लाको संगमस्थल रहेकाे यस पवित्र धार्मिकस्थलमा कालीगण्डकी नदीको जलस्तर अस्वभाविकरुपले बढेपछि शिला सालिग्राम कहिलै नडुब्ने विश्वास पनि लिइन्छ ।

यस धार्मीक स्थलमा शालिग्रामकाे साथै चक्रदेवी, बसाहा,दुर्गा मन्दिर,शिवालय मन्दिर,सीताराम मन्दिर पनि रहेका छन् । तर पनि यस धार्मिकस्थलकाे शालिग्राम नै विशेष महत्व रहेको पाइन्छ ।

 

यसको धार्मीक महत्वबारे बिगत २० वर्ष यता यहाँको पुजापाठ अर्थात् रेखदेख गर्दै आउनु भएका पुजारी हरी पराजुलीले शालिग्राममा पौराणीक कथा अनुसार दिनमा शालिग्राममा शङ्ख बजेको आवाज र गाईको आवाज आउने हुदा धार्मीक आस्था राख्नेहरु शालिग्राम आई पुजाआजा गरेपछि मनले चिताएको पुग्छ भन्दै भक्तजनहरु आउने गरेको बताउनु भयो ।

पर्वतबाट बग्ने सेति खोला र मुक्तिनाथबाट आएको कालीगण्डकी यी दुई नदिको बेणीहुनाले यसलाई सेतिवेणी भनेर नामाकरण गरिएको धार्मिक मान्यता रहेकाे छ । विष्णुका रुपमा मानिने सालिग्रामको छुट्टै महत्व छ । विभिन्न आस्था राखेर यस स्थानमा भक्तजनहरू आउने गर्छन् । तर साघुरीदै ग्एकाे स्थानकाे कारण याँहाकाे साैन्दर्य धरापमा पर्दै गइरहेकाे छ ।

पुजा पाठका लागी शिला शालीग्रामलाई परिक्रमण गर्न स्थान पनि छैन । जुन थियो त्यो पनि बाढिले भत्काई सकेको छ । तिन जिल्लाको संगम रहेकाे यस धार्मीक स्थल ले कसले के गर्ने भन्ने विवादकै कारणले गर्दा यसको सोचे अनुरुप विकास हुन नसकेको पुजारी पराजुलीले बताउनु भयो ।

धार्मीक स्थलको विकास नहुँदा सेतीबेणी बजार ,ब्यापारिक, पर्यटकिय दृष्टीकोणमा र बिकासका योजनाका कामहरुमा अरु स्थल भन्दा पछि परी रहेको छ। जसले गर्दा ब्यापारीहरु पनि यस ठाउँबाट बसाई सरिरहेका छन् ।

 

पँचास वर्षदेखी सेतीबेणीमा ब्यापार गर्दै आउनु भएका व्यापारी प्रेम अर्याल दिन प्रती दिन बजार ९० प्रतिशतले खस्किदै गएको बताउनु हुन्छ । नेपाल कला धर्म र संस्कृतमा धनि देश हो । यस्ता धार्मिक स्थल ओझेलमा पर्दै जाने हो भने हाम्रा धर्म , संस्कृतिनै धरापमा पर्छन् ।

एकातिर सहि संरक्षणकाे अभाव र धार्मीक स्थलका बिकासका कामहरु दिन प्रति दिन खस्किदै गएको अवस्था छ । जनप्रतीनिधीहरुको पनि खासै ध्यान नपुगेको स्थानियको गुनासो छ । आन्तरिक र बाह्य पर्यटनको समेत महत्व बोकेको शिला शालिग्राम र सेतिबेणी क्षेत्रको विकास गर्न अब तिनै जिल्लाका जनप्रतिनिधीहरुको ध्यान पुग्न जरुरी छ ।

Related Posts

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने
अर्थ

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

by satkarpost
0

जाजरकोट २९ असार : जिल्लाको शिवालय गाउँपालिकाले करारमा रहेका कर्मचारीहरुको म्याद नथप्ने निर्णय गरेको छ । असार २८ गते बसेको...

अभिनयमा लगातार उदाउदै नेपालगन्जकी मौसमी राना मगर
गीत/संगीत

अभिनयमा लगातार उदाउदै नेपालगन्जकी मौसमी राना मगर

by satkarpost
0

काठमाडौ ११ असार : नेपाली म्यूजिक भिडियो बजारमा धेरै चुनौतीपूर्ण संघर्ष हरु रहदै आइरहेको छ। जहाँ भाइरल बन्ने अहिलेको अवस्थाले...

गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै

गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै

अस्मिता र मनोजको खोलिको पानी

अस्मिता र मनोजको खोलिको पानी

जुँनिचादेमा गाडी दुर्घटना: २ जना घटनास्थलमै मृत्यु ९ जना गम्भीर घाइते

जुँनिचादेमा भएको  दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३ पुग्यो।

जुँनिचादेमा गाडी दुर्घटना: २ जना घटनास्थलमै मृत्यु ९ जना गम्भीर घाइते

जुँनिचादेमा गाडी दुर्घटना: २ जना घटनास्थलमै मृत्यु ९ जना गम्भीर घाइते

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

प्रधानमन्त्री निवासमा यस वर्ष देउसी भैलो नहुने

by satkarpost
0

काठमाडौँ २६ कात्तिक : प्रधानमन्त्री निवास बालुवाटारमा यस वर्ष तिहारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ । गत असारमा प्रधानमन्त्री...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.