जेलवाट श्रीमानलाई छुटाउन जाँदा पुलिसले नै रात विताउनु पर्ने शर्त राखेपछि…

काठमाडाैं :  जे’लमा रहेका पति छुटाउन प्रहरीको सहयोग लिन गएकी एक महिलालाई प्रहरी प्रमुखले नै आफुसंग एक रात विताउने सर्त राखेको समाचारले अहिले भारतमा चर्चा पाएको छ । भारतको जोधपुरस्थित राजीव गान्धी नगरको पुलिस थानाका प्रहरी प्रमुख कमलदान चारणले महिलालाई त्यस्तो प्रस्ताव राखेका हुन् ।

भ्र’ष्टाचार निरोधक ब्युरो (एसिबी) ले थाना प्रमुख चारणलाई चौकीमा पति छुटाउन आएकी महिलासँग घु’स लिएको र एक रात बिताउन शर्त राखेको आ’रोपमा प’क्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

महिलाले पतिलाई छुटानउने सर्तमा थाना प्रमुखलाई एक लाख रुपैया समेत दिएकी थिइन् । एक लाख रुपैया लिइसकेका थाना प्रमुखले महिला सामु झन त्यस्तो सर्त राखेका थिए । एकलाख रुपैयाँ लिएका कमलले ति महिलासंग सामाजि सञ्जाल ह्वाटएपमा कुरा गर्दै एकरात बिताउने प्रस्ताव राखेका थिए ।

महिलाले उनले ह्वाटअपमा लेखेको म्यासेजलाई प्रमाणका रुपमा पेश गर्दै प्रहरीमा उजुरी गरेकी थिइन् । सामाजिक सञ्जाल वाट्सएपमार्फत कुरा गरेपछि पीडितले थानाधिकारी कमलसँग भएको कुराकानी रेकर्ड एसिबीमा पठाएपछि प’क्राउ परेका हुन् ।

कमलले ला गुपदा र्थसहित प क्राउ परेका पंकज वैष्णवलाई छुटाउन उनको पत्नीसं २ लाख रुपैयाँ र एकरात बिताउन प्रस्ताव गरेको उनलाई अभियोग लगाईएको छ । महिलाले एक लाख रुपैयाँ नगद दिइएको बताइएको छ ।

सम्झौता अनुसारको पहिलो किस्ता एकलाख रुपैयाँ पाएपछि कमलले एकरात बिताउन सामाजिक सञ्जाल वाट्सएपमार्फत कुरा गरेपछि पीडितले थानाधिकारी कमलसँग भएको कुराकानी रेकर्ड एसिबीमा पठाएपछि प क्राउ परेका हुन् ।

सम्बन्धित खवर

Back to top button