satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

जेलवाट श्रीमानलाई छुटाउन जाँदा पुलिसले नै रात विताउनु पर्ने शर्त राखेपछि…

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
1,705
जेलवाट श्रीमानलाई छुटाउन जाँदा पुलिसले नै रात विताउनु पर्ने शर्त राखेपछि…

काठमाडाैं :  जे’लमा रहेका पति छुटाउन प्रहरीको सहयोग लिन गएकी एक महिलालाई प्रहरी प्रमुखले नै आफुसंग एक रात विताउने सर्त राखेको समाचारले अहिले भारतमा चर्चा पाएको छ । भारतको जोधपुरस्थित राजीव गान्धी नगरको पुलिस थानाका प्रहरी प्रमुख कमलदान चारणले महिलालाई त्यस्तो प्रस्ताव राखेका हुन् ।

भ्र’ष्टाचार निरोधक ब्युरो (एसिबी) ले थाना प्रमुख चारणलाई चौकीमा पति छुटाउन आएकी महिलासँग घु’स लिएको र एक रात बिताउन शर्त राखेको आ’रोपमा प’क्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

महिलाले पतिलाई छुटानउने सर्तमा थाना प्रमुखलाई एक लाख रुपैया समेत दिएकी थिइन् । एक लाख रुपैया लिइसकेका थाना प्रमुखले महिला सामु झन त्यस्तो सर्त राखेका थिए । एकलाख रुपैयाँ लिएका कमलले ति महिलासंग सामाजि सञ्जाल ह्वाटएपमा कुरा गर्दै एकरात बिताउने प्रस्ताव राखेका थिए ।

महिलाले उनले ह्वाटअपमा लेखेको म्यासेजलाई प्रमाणका रुपमा पेश गर्दै प्रहरीमा उजुरी गरेकी थिइन् । सामाजिक सञ्जाल वाट्सएपमार्फत कुरा गरेपछि पीडितले थानाधिकारी कमलसँग भएको कुराकानी रेकर्ड एसिबीमा पठाएपछि प’क्राउ परेका हुन् ।

कमलले ला गुपदा र्थसहित प क्राउ परेका पंकज वैष्णवलाई छुटाउन उनको पत्नीसं २ लाख रुपैयाँ र एकरात बिताउन प्रस्ताव गरेको उनलाई अभियोग लगाईएको छ । महिलाले एक लाख रुपैयाँ नगद दिइएको बताइएको छ ।

सम्झौता अनुसारको पहिलो किस्ता एकलाख रुपैयाँ पाएपछि कमलले एकरात बिताउन सामाजिक सञ्जाल वाट्सएपमार्फत कुरा गरेपछि पीडितले थानाधिकारी कमलसँग भएको कुराकानी रेकर्ड एसिबीमा पठाएपछि प क्राउ परेका हुन् ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर
अपराध

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

by सत्कार पोष्ट
0

दैलेख ३२ असार : दैलेख गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बि. सि. ले आज पत्रकार सम्मेलन गरि हिजो गुराँसमा भएको...

त्रिबिको हुबहु प्रश्नपत्र निर्माण गर्नेलाई ३ वर्षसम्म कार्वाही हुने

त्रिबिको हुबहु प्रश्नपत्र निर्माण गर्नेलाई ३ वर्षसम्म कार्वाही हुने

विद्यालयमा बि.ब्य.स. अध्यक्ष र प्रध्यानाध्यापकको आफुखुशी- विद्यार्थीको भबिस्य अन्धकार

विद्यालयमा बि.ब्य.स. अध्यक्ष र प्रध्यानाध्यापकको आफुखुशी- विद्यार्थीको भबिस्य अन्धकार

अग्निपथको विरोधमा भारत बन्द

अग्निपथको विरोधमा भारत बन्द

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

das beste Casino Deutschlands

Erfahrungen Von Der Besten Spielhalle!

Avast Free Review Windows

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.