‘मेरी छोरीलाई देखेर सबै डराउछन् नरमाइलो लाग्छ’

काठमाडौंं : गौशालामा एक अचम्मको अनुहार भएकी महिला भेटिएको छिन् । कुमारी सुवेदी नाम गरेकी ती महिलाको अनुहार झट्ट हेर्दा मानिसहरु तर्सिने खालको रहेको छ । किनकी उनको अनुहार पनि त्यस्तै असामान्य खालको नै छ ।

उनको छ वर्षको उमेर देखी नै अनुहार सुनिदै गएर अहिले यो स्थितिमा पुगेको हो कुमारी २० वर्षकी पुग्दा सम्ममा अनुहार बढेपनि अहिले भने नबढेको बताउछिन् । उनी अहिले ८२ वर्षकी आमालाई पालेर आमासँग बस्छिन् ।

आफुहरु कहिले खुसी सुखमा नबांँचेको कुमारी अमा सुनाउंँछिन् ।आमा भन्छिन् मलाई छोरीले नै पालेकी छिन् । भन्छिन् ‘मेरी छोरीलाई देखेर सबै डराउछन नरमाइलो लाग्छ ।’ आमा भन्छिन् मेरी छोरी राम्री भइदिएको भए छोरी ज्वाइ नाती नातीना देख्न मन भएको तर त्यो कर्ममा नभएको बताउछिन् ।
हेर्नुस् भिडियो

सम्बन्धित खवर

Back to top button