जब भगवान मानेकै डाक्टरले यमराज बनेर देखाए…

काठमाडौंं : जब मान्छे अस्वस्थ हुन्छ, स्वस्थ हुनका लागि अस्पताल धाउंँछ । अस्पताललाई आम मानिसले भगवान बस्ने मन्दिरा समान मान्ने गर्छन् । तर, त्यही अस्पतालमा हुने डक्टरको चराम लापर्वाहिले जब धेरैको ज्यान जान्छ यमलोक तुल्य मान्छन् । अचेल अस्पतालमा मान्छेको जिन्दगी नै प्रयोगशाला बनिरहेको भान हुन्छ ।

हुनपनि अहिले हाम्रो समाज अराजकता तर्फ लम्किरहेको छ । दिनानुदिन घटेको घ,टना हेर्दा समाज निकै संवेदनशील बनिसकेको महशुस हुन्छ । कहिले आफ्नै आमा बाबुद्वारा त कहिले आफ्नै सन्तानद्वारा त कही आफन्त र पराई बाट दैनिक जसो केहीन केही अ’प्रिय घटना सुनिरहेका र देखीरहेका हुन्छौं ।

अस्पताललाई प्रयोगशाला बनाउनुको परिणति नै होला ! इन्टरनेश्नल हस्पिटल ग्राण्डिमा एक अबोध बालिकाको ज्यान गएको छ । जन्मिदा नर्मल भएको बालकलाई अब्जर्भेसनको नामना हस्पिटलमै राखेर उक्त बालकको ज्यान लिएको पींडितका बाबु बताउछन् । उनी भन्छन् ‘महंगो अस्पातल भनेर पनि नहुंँदो रैछ, झन धेरै लापर्वाही हुंँदो रैछ, मैले भोगें तपाईंहरु सजग रहनुहोला ।’

हेर्नुस् भिडियो

सम्बन्धित खवर

Back to top button