आफूले चाहेकाे सन्तान नजन्मेर दिक्क हुनुहुन्छ ? अपनाउनुस् याे वैज्ञानिक विधि ! – भिडियाे

काठमाडाैं : समाजमा छाेरा वा छाेरी नजन्मिएकै कारण धेरै परिवारमा द्वन्द्व निम्तने गरेका उदाहरण छन् । उनीहरू छाेरा-छाेरी जन्माउनकै लागि अस्पताल, धामी, झाक्री, वैद्य, चारधाम आदी ठाउँमा धाउने गर्दछन् ।

निःस’न्तान दम्पति वा सन्तान भएर पनि आफूले चाहेकाे छाेरा वा छाेरी नजिन्मिएकै कारण धेरै दम्पति तनावमा हुन्छन् । अब, त्यसरी तनाव रहने दिनकाे अन्त्य भएकाे छ । चीनका वैज्ञानिकहरूले दम्पतिहरूकाे चाहना अनुसार छाेरा वा छाेरी जन्माउन सकिने वैज्ञानिक आधार तयार गरेपछि सन्तान जन्माउनकै लिइने तनावकाे अन्त्य भएकाे हाे ।

चीनका वैज्ञानिकहरूले यस्ताे प्रमाणित गरिदिए जहाँ क्यालेण्डर अुसार नै छाेरा वा छाेरी जन्माउन सकिन्छ । वैज्ञानिकहरूका अनुसार महिलाकाे उमेर अनुसार कुन महिनामा कुन सन्तान जन्माउने भनेर निर्णय लिन सकिन्छ । छाेरा वा छाेरी के जन्माउने हाे त्यसकाे निर्क्याैल आफूले चाहेकाे सन्तान जन्माउन सकिन्छ । त्यसकाे लागि महिलाकाे उमेर र महिनाकाे हिसाव मिलान गर्नुपर्छ ।

उहाहरणका लागि तपाइँकाे श्रीमती १८ वर्ष उमेरकाे हुनुहुन्छ भने माघ महिनामा गर्वधारण गरेमा छाेरी, पुष महिनामा गरेमा छाेरी, माघमा गरेमा छाेरा, फागुनमा छाेरी चैत देखि मंसीर महिनासम्म गर्वधारण गरेमा छाेरा जन्मिन् । जसका लागि महिलाकाे उमेर वास्तविकतामा आधारित हुनुपर्ने हुन्छ ।

गर्वधारण गर्ने याे विधि ९९.९ प्रतिशत सफल भएकाे छ । शुरूमा याे विधिलाई धेरैले विश्वास नै गरेनन् । तर अचेल धेरैले याे विधिकाे प्रयाेग सन्तुष्टि प्राप्त गरेका छन् । याे विधिकाे परिक्षण तपाइँ आफैले जन्माएका सन्तानसँग तुलना गरे पनि गर्न सक्नु हुन्छ । याे वैज्ञानिक विधिले चीनमा मात्रै हाेइन नेपालमा पनि राम्राे प्रभाव पार्न थालेकाे छ ।

सिन्धुपाल्चाेक चाैताराका धेरै दम्पतिहरू हाल चा-इनिज क्यालेण्डर अनुसार छाेराछाेरी जन्माएर खुसी छन् । चाैतारा-४ की राज्यलक्ष्मी श्रेष्ठका लगातार चार छाेरी जन्मिएपछि निकै तनावमा थिइन तर याे विधि अपनाएपछि उनीमा खुसी थपिएकाे छ । आफूमात्रै हाेइन वरपरका सबैलाई याे विधि सिकाएकाे तर कतैबाट गुनासाे नआएकाे उनी बताउँछिन् ।

छाेरा मात्रै भएर वा छाेरी मात्रै भएर दिक्क भएका दम्पतिहरू यतिबेला चाइनिज क्यालेण्डर अनुसारकाे विधि अपनाएर खुसी भएकाे छन् ।
जताततै यसकाे प्रभाव राम्राे पर्न थालेको छ । नेपालमा पनि ७० प्रतिशत महिला-पुरुषहरुले यो क्या-लेण्डरलाई अपनाउन थालेका छन् ।

हेर्नुहोस भिडियो

सम्बन्धित खवर

Back to top button