न्याय माग्दै रवि लामिछाने उच्च अदालत पुगे


काठमाडौंं : न्युज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रम प्रस्तोता रवि लामिछानेले जिल्ला अ’दालत चितवनको आदेशवि*रुद्ध उच्च अदा’लत हेटौँडा पुगेका छन्। गत भाद्र ९ गते चितवन जिल्ला अदा’लतले गरेको आ*देश ब*दर गरि पाऊँ भन्दै उनले उच्च अ’दालत पाटन, हेटौंडा इ*जलाशमा निवेदन दर्ता गराएका छन् ।
पत्रकार शालिकराम पुडासैनीको आ*त्मह*त्या दु*रुत्साहन प्रक’रणमा चितवन जिल्ला अ’दालतले उनीलाई ५ लाख र सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख ध*रौटीमा रि*हा गर्न आदेश दिएको थियो । त्यो आ*देशमा आफूलाई चित्त नबुझेको भन्दै निवेदन रविले दर्ता गराएको अ’दालतले जनाएको छ ।



लामिछाने र कँडेलले भाद्र ९ गतेको चितवन जिल्ला अदा’लतको आ’देश बे*रितको रहेको भनी फौ*जदारी कार्यविधि सं*हिता २०७४ को दफा ७३ बमोजिम चितवन जिल्ला अ’दालतको आ*देश ब*दर गरि साधारण ता*रेखमा रही मु*द्दा पुर्प*क्ष गरि पाऊँ भनी निवेदन दर्ता गराएका हुन्।
लामिछानेको निवेदन उपर भोलि उच्च अ’दालत पाटन, हेटौंडा इजलासले भोलि प्रारम्भिक सुनु’वाई गर्ने लामिछानेको टोलीका एक सदस्यले जानकारी दिए। लामिछाने र कँडेलकोतर्फबाट अधिवक्ता राजेन्द्र सेढाईँले भोलि ब’हस-पैर’वी गर्ने उनले बताए ।








