पैदल हिडिरहेका आमाछोरीलाई ट्रकले दियो ठ’क्कर


नवलपुर : पूर्बपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुलिमा ट्रकले आमा र छोरीलाई ठ’क्कर दिँदा दुबैजना ग’म्भिर घा’इते भएका छन् ।
शुक्रबार बिहान ८ बजेको समयमा देवचुली न.पा. १ केउरेनी स्थित राजमार्गमा पश्चिम बाट पूर्व तर्फ आई रहेको ना६ ख ६७१० नं.को ट्रकले पैदल यात्री २८ बर्षीय यशोधा महतो र उनकी छोरी २ बर्षीय एनजल महतोलाई ठ’क्कर दिँदा दुबै जनाको अबस्था ग’म्भिर रहेको इलाका प्रहरी कार्यालय रजहरले जनाएको छ ।



दुबैको पुरानो मेडिकल कलेज भरतपुरमा उप’चार भइरहेको भने ठ’क्कर दिने ट्रक र चालक प्रहरीको निय’न्त्रणमा रहेको प्रहरीले जनाएको छ ।