मकवानपुरमा सुमो दुर्घटना: तीनको मृ’त्यु, आठ ग’म्भीर घा’इते

काठमाडौं : मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुडिखेलमा शुक्रबार दिउँसो सुमो दु’र्घटना हुँदा ३ जनाको मृ’त्यु भएको छ भने ८ जना ग’म्भीर घा’इते भएका छन् । सर्लाहीबाट काठमाडौंका लागि छुटेको ना १ ज ३६४० नम्बरको सुमो हेटौँडा कुलेखानी सडकखण्डमा दु’र्घटना हुँदा ३ जनाको मृ’त्यु भएको हो ।

मृ’त्यु हुनेमा १० महिनाकी साम्राज्ञी माझी, ७० वर्षीय वीरसिंह वाइबा र ६० वर्षीय महेन्द्र सहनी रहेका छन् । घा’इतेहरूको अहिले हेटौँडाको अस्पताल हेटौँडामा उप’चार भइरहेको प्रहरीले जनाएको छ । सुमोको टायर फु’स्किएर दु’र्घटना भएको प्रहरीले जनाएको छ । टायर फु’स्किँदा सुमो सडकबाट करिब ५० मिटर तल ख’सेको थियो ।

सम्बन्धित खवर

Back to top button