घरको आँगनबाटै हराएकी बालिका मृ’त भेटिइन्

काठमाडौ : पछिल्ला दिनहरुमा नेपालमा बालिबालिका हराउने क्रम बढ्दै गएको छ । बिहान स्कुल गएका सन्तान बेलुकासम्म घर आउँछन कि आउँदैनन् भन्ने पीर हरेक आमाबाबुलाई हुन थालेको छ । यो बीचमा एक बालिका आँगनमा सुतिरहेको अवस्थामा नै हराएकी थिइन् ।

चितवन जिल्ला भरतपुर–५ कैलाश नगरमा बस्ने ६ वर्षीया बालिका स्मृति कार्की १९ गतेदेखि हराइरहेकोमा आज घर नजिकैको नहरमा डु’बेको अवस्था मृ’त फेला परेकी परिवारले जनाएको छ ।

१९ गते मात्रै हराइरहेकी बालिकालाई खोजि गरिदीनको लागि अपिल गरिएको थियो । तर आँगनमा सुतिरहेको अवस्थामा हराएकि बालिकाको दुखद खबर आएको हो । नानीको आत्माले शान्ति पाअोस् शो’ककुल परिवारमा भगवानले धैर्यधा’रण गर्ने शक्ति प्रदान गरुन् ।

सम्बन्धित खवर

Back to top button