प्रावि तह पाँचथरको नतिजा हेर्नुस्

दिपक घिमिरे
पाँचथर : यसअघि मावि र निमावि तहको पदपूर्तिको सम्पूर्ण काम सकाएसँगै शिक्षक सेवा आयोगले प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गर्न शुरु गरेको छ । आयोगले बुधवार देखि नतिजा प्रकाशित गर्न शुरु गरेको हो । आयोगले सोमवार पाँचथर जिल्लाको नतिजा प्रकाशित गरेको छ ।

गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो । साथै, छुटेकाहरुको साउन २५ गते अन्तर्वार्ता लिइएको थियो ।

९ हजार ९ सय ९६ पदमा भएको विज्ञापनमा १४ हजार १ सयबढीले लिखित परीक्षा उत्तीर्ण गरेका थिए । यस्तो छ पाँचथर जिल्लाको नतिजा;

हेर्नुस् नतिजा
[pdf-embedder url=”https://satkarpost.com/wp-content/uploads/2019/09/Panchathar.pdf” title=”Panchathar primary result”]

सम्बन्धित खवर

Back to top button