टिकाको दिन सेनाले निःशुल्क बस सेवा सञ्चालन गर्ने ( रुटहरु सहित)


काठमाण्डौं । टिकाको दिन काठमाण्डौं उपत्यका भित्र सार्वजनिक सवारी साधन न्यून मात्र सञ्चाललन हुने भएकोले सेनाले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।
सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको आवागमनमा सुविधा पुर्यानउने उद्देश्यले उक्त दिन नेपाली सेनाले निम्न लिखित विभिन्न ७ (सात) वटा रुटहरु र समयमा निःशुल्क सञ्चालन गर्न मिलाईएको छ ।



विहान ८ बजेदेखि राति ८ बजेसम्म बिभिन्न ७ वटा रुटमा २१ वटा बस सञ्चालन हुनेछन् ।
रूट र समय :