पुनम पाण्डेको हर्क’त सामाजिक संञ्जा लमा न’ग्न तस्बिर

काठमाडौं / पुनम पाण्डे आफ्नो बो’ल्ड तस्बिरमा लागि चर्चामा छाइरहन्छिन् । पुनम पाण्डेले इन्स्टाग्राममा विभिन्न न्यू’ड तस्बिर सेयर गरेकी छिन् । जसमध्ये एउटा तस्बिरमा उनको शरीरमाथि कुनै पुरुषको हात देखिएको छ । सोसल मिडियामा यसको निकै आ’लो’चना भइरहेका छन् ।

अब पुनमले आफ्ना यी तस्बिरका लागि थुप्रै कमेन्ट आइरहेका छन् । स्मरण रहोस्, पुनम पाण्डे सधैं नै आफ्नो बो’ल्ड र का’मु’क कन्टेन्टका लागि चर्चित छिन् । इन्स्टाग्राममा उनका २.९ मिलियन फलोअर्स छन् । पुनम सधैं नै आफ्ना यस्तै तस्बिरमार्फत् चर्चामा छाइरहन चाहन्छिन् । यसबाहेक पुनमले अन्य पनि तस्बिर सेयर गरेकी छिन् जसमा उनी पारदर्शी पहिरनमा देखिएकी छिन् ।

उनका यी तस्बिरमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘पो’र्न फिल्ममा किन काम गर्दैनौ ? ’ तर पुनमलाई मानिसहरुको यस्तो कमेन्टले कुनै फरक पर्दैन । यी तस्बिर अघि पुनमले गणपतीको फोटो पनि सेयर गरेकी थिइन् । यसमा पनि मानिसहरुले रोष व्यक्त गरे । मानिसहरुले भने, ‘यदि यस्तै तस्बिर सेयर गर्ने हो भने गणपतीको फोटो हटाइदेउ’ ।

पुनमले ‘न’शा’, ‘आ गया हिरो’ र ‘द जर्नी अफ कर्मा’ जस्ता बलिउड फिल्ममा अभिनय गरेकी छिन् तर आफ्नो अभिनय कलाले दर्शकलाई प्रभावित गर्न असफल रहिन् । आफ्नो बलिउड करियरममा सफल हुन नसकेका कारण पुनम सोसल मिडियामा लोकप्रियता हाँसिल गर्नका लागि विभिन्न वि’वा’दास्पद तस्बिर सेयर गर्ने गर्छिन् ।

स्मरण रहोस्, पुनम निकै लामो समयदेखि इन्टरनेटमार्फत् पैसा कमाउँदै आएकी छिन् र यसमा उनलाई कुनै लज्जा छैन । पुनम पाण्डेले आफ्नो एउटा एप पनि लञ्च गरेकी छिन् जसमा उनको ह’ट फोटो हालिएका हुन्छन् ।

सम्बन्धित खवर

Back to top button