ट्रकले लियाे साइकलयात्रीको ज्यान


बारा : जिल्ला बुद्धचाेकमा ट्रकले साइकलयात्रीलाई ठ’क्कर दिँदा ज्यान गएकाे छ । पूर्व-पश्चिम लोकमार्गअन्तर्गत बाराको निजगढ-८ स्थित बुद्धचोकमा आज दिउँसाे ट्रकले साइकलयात्रीलाई ठ’क्कर दिँदा घ’टनास्थालमै ज्यान गएकाे हाे ।
ज्यान गुमाउनेमा निजगढ-८, खयरघारीका १५ वर्षीय करिब कार्की रहेका छन्। घरबाट बजारतर्फ जाने क्रममा लच्कामा पथलैयाबाट पूर्वतर्फ जाँदै गरेको ना. ५ ख ८७६७ नम्बरको ट्रकले पछाडिबाट ठ’क्कर दिएको थियो।



ट्रकको ठ’क्करबाट उनको घट’नास्थलमै ज्यान गको प्रहरीले जनाएकाे छ । उनको श’वपरीक्षणका लागि रौतहटको चन्द्रपुर अस्प’ताल पठाएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक विकाश थपलियाले जानकारी दिए । ठ’क्कर दिने ट्रक र चालकलाई प्रहरीले निय’न्त्रणमा लिएको छ।








