सामूहिक बला’त्कारपछि ह’त्या गर्ने चारै जनालाई प्रहरीले गर्यो इ’न्काउन्टर


एजेन्सी : अहिले जता पनि अप’ राधिक क्रियाकलाप बढीरहेका छन् । त्यसमा पनि बला’त्कारका घ’टना त दिनहुँ जस्तो भैरहन्छन् । नेपालमा जस्तै विश्वभर नै यो समस्या विद्यमान छ । यस्तै घट’ना छिमेकी देश भारतमा भएको छ । भारतको तेलंगानाकी एक डाक्टरलाई सामूहिक बला’त्कारपछि ह’त्याका चारै आरो’पीतहरुलाई प्रहरीले गएराती बला’त्कार भएकै स्थानमा लगेर गो’ली हा’नी मा’रेको छ । क्रा’इम सीनलाई रीक्रिएट गर्नको लागी उनीहरुलाई त्यही स्थानमा लगीएको थियो जहाँ उनीहरुले दु’श्कर्म गरेका थिए । प्रहरीका अनुसार, यही दौरान आरो’पीहरु त्यहाँबाट भा’ग्ने कोसिस गरेका थिए । प्रहरीबाट बच्नको लागी उनीहरुले ढुङगाले पनि हा’नेको थिए । लिहाज प्रहरीले आ’त्मरक्षाको लागी इ’न्काउन्टर गर्दे चारै जनालाई मा’रेको बताएको छ ।
साइबराबाद प्रहरी प्रमुख वीसी सज्जनारका अनुसार आ’रोपीतहरु मे आरिफ, नवीन, शिवा र चेन्नाकेशवुलु आज विहान तीन बजेदेखी ६ बजेको बीचमा शादनगरको चेत्तनपल्लीमा प्रहरी इ’न्काउन्टरमा मारिएको पुष्टि गरे । यता बला’त्कारमा परी ज्यान गुमाएकी युवतीका पिताले मेरो छोरीले १० दिनमै न्या’य पाएको बताउदै तेलंगाना प्रहरी र सरकारलाई धन्यवाद दिदै भने ‘अब मेरो छोरीको आत्माले शान्ति पाउनेछ’ ।



यसरी भयो घटना
गएको हप्ता भारतको हैदराबादकी २७ वर्षीया एक युवतीलाई बला’त्कारछि ह’त्या गरीएको थियो । बला’त्कारपछि ती महिलालाई जलाएर ह’त्या गरिएको प्रहरीको अनुस’न्धानले पुष्टि गरेको थियो । पशु चिकि’त्सक यु्वतीलाई ३ जना ट्रक ड्राइभर र एक जना क्ली’नरले सामूहिक बला’त्कार गरेपछि उनलाई जला’एर मा’रेका थिए ।
मृ’तक महिलाकी बहिनीका अनुसार उनी स्वास्थ्य जाँच गराउन गएको बुधबार साँझ ६ बजे घरबाट आफ्नो स्कुटरमा निस्किएकी थिइन्। टोल प्लाजास्थित स्कुटर पार्किङ गरी ट्याक्सी चढि उनी स्वास्थ्य जाँचका लागी गईन र राति ९ बजे मात्रै फर्किइन् । तर त्यसबेला उनको स्कुटरको टायर पंचर भएको थियो । त्यसै बेला एक मालबाहक गाडीका चालकले उनलाई स्कुटर बनाइदिने भन्दै त्यहाँ बस्न सुझाए ।
ती महिलाले त्यहाँ बस्न ड’राएपछि बहिनीलाई फोन गर्दै जानकारी गराएकी थिइन् । केही बेरमै फोन स्वीच अफ भएको बहिनीले जनाएकी छन्। भोलिपल्ट उनको खोजीमा त्यहाँ पुग्दा उनको मृ’त शरीर ज’लेको भेटिएको प्रहरीले पुष्टि गरेको थियो । भारतमा पछिल्लो सरकारी रिपोर्ट हेर्दा हरेक दिन ९२ वटा बला’त्कारका घटना हुने गरेको पाइएको छ ।







