प्रहरीको ज्यादती बिरुद्ध आजपनि बिरोध प्रदर्शन

कोहलपुुर २३ – त्रिभुवन मा.वि मा अध्यनरत छात्रा प्रकृति चन्दको दुर्घटनामा परि दुबै खुट्टा पिसिए पछि सुरु भएको आन्दोलनले उग्ररूप लिएपछी आज दोश्रो दिनपनि बिरोधको निरंतरता स्वरुप प्रदर्सन सुरु गरिएको छ । हिजोको घटनाको मुख्य दोषी डि.एस.पि. हेम बहादुर शाही भएको आरोप लगाउदै कोण सभा गरेको छ, भने सम्पुर्ण अभिभावक, उधोगी, ब्यापारी, नागरिक समाज हरुले पनि प्रहरीको धरपकट विरुद्ध ११ बजे बाट बिरोधाभाष गर्ने जनाएका छन् ।

सम्बन्धित खवर

Back to top button