दुर्घटना न्यूनिकरणका लागि तालिम सम्पन्न

कोहलपुर, ४ पुष : दुर्घटना न्यूनिकरणका लागि तालिम सम्पन्न भएकाे छ । दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले तालिम सम्पन्न गरेकाे हाे ।  नयाँ छविका लागि यस्ताे प्रशिक्षण अपनाएको हाे ।

दुर्घटनाका कारण ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएपछि ट्राफिक प्रहरीले नयाँ छवि अनुसार काम गरिरहेको छ ।  ‘हर दिन प्रशिक्षण’ अभियान चलाएको छ ।

जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमका अनुसार दुर्घटना नै नहोस् भनेर सडकमा हिँड्ने यात्रु र सवारीसाधन चालकलाई लक्षित गरेर दैनिकरुपमा प्रशिक्षण दिने अभियान शुरु गरिएको हो ।

नगर क्षेत्रमा पनि ट्राफिकले बोर्ड ब्यानरहरु लगाको छ । ट्राफिक नियमको पालन गरौ सुरक्षित रहौ ।

सम्बन्धित खवर

Back to top button