बाँके जिल्लाको तापक्रम घट्यो


कोहलपुर
२०७६ , पुष १०



बिहीबार बाँके जिल्लाको तापक्रम घटेको छ ।
बुधबार राति आकाश खुलेसँगै धेरै ठाउँको तापक्रम घटेको छ ।उत्तर–पश्चिम हिमालबाट चिसो हावा बहँदा धेरै ठाउँको तापक्रम घटेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ तापक्रम घटेसँगै चिसो अत्याधिक बढेको छ । चिसोका कारण जनजीवन प्रभावित बनेको छ अहिले कोहलपुरका चोक चोकमा मानिसहरु आगो तापेर बसिरहेका छन् ।