प्रभु इन्सोरेन्सकोअभिमुखिकरण तालिम सम्पन्न ,

कोहलपर – २०७६,पुस १४ , प्रभु लाइफ् इन्सोरेन्स कम्पनिको कोहलपुर साखाले बिमा अभिमुखिकरण तालिम सम्पन्न गरेको छ, कोहलपुर साखा प्रमुख समिता बस्नेतको आयोजनामा गरिएको कार्यक्रमको प्रमुख प्रशिक्षेकको रुपमा कम्पनिका हेड टेर्नर् खतिवडा थिए भने प्रदेश न ६ का प्रमुख अमिर के सी, सिनियर एजेन्सी मेनेजर भिम शाह लगाएतको उपस्थित रहेको थियो । विमा किन आवश्यक छ केका लागि र कसले विमा गर्नुपर्छ भन्ने जिज्ञासाको समद्यान हुने गरी प्ररिक्षणको विट मारेका खतिवडा को प्ररिक्षण शैलिबाट सहभागीहरु भरपुर आन्दित भएका थिए ।   उनले जिवनकालका हरेक चुनौतिको सुरक्षा गर्ने हतियारको रुपम विमालाइ सम्झनुपर्ने औल्याउनुका साथै सफलता सम्बन्धि थुप्रै सन्धर्भ प्रतुस्त गरेका थिए ।

सम्बन्धित खवर

Back to top button