‘तेस्रो ओद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी ब्यापार एवं पर्यटन महोत्सव–२०७६’

कोहलपुर
२०७६, पुष २५

मेहनत, सृजना, उत्पादन र बस्तु : मेरै नेपालको’ भन्ने नाराका साथnकोहलपुरमा सुरु भएको ‘तेस्रो ओद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी ब्यापार एवं पर्यटन महोत्सव–२०७६’ को संघिय सरकारका उद्योग तथा आपूर्ति मन्त्री लेखराज भट्टले उद्घाटन गरेका छन् ।नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर बाँकेको आयोजनामा भएको महोत्सवका केही तस्विर

सम्बन्धित खवर

Back to top button