कोहलपुर महोत्सवमा चर्चित गायक बुढाथोकीले स्टेज तताए

कोहलपुर
२०७६ ,पुस २९
     महोत्सवको पाँचौ दिन चर्चित संगीतकार तथा गायक टंक बुढाथोकी, गीत गाएर स्टेज तताएका छन् । उनीहरुले महोत्सवमा दर्शकहरुलाई भरपुर मनोरंजन दिएका थिए । धन विनाको मन ठुलो कि, कसरी कसरी, कोई छैन संसारमा जस्ता गित गाएर स्टेज तताएका थिए ।
             महोत्सवमा ए.आर. बुढाथोकी तथा अशोक दर्जी पनि स्टेजमा प्रवेश गरे पछि सबै दर्शकलाई आफु संकै नचाएका थिए । महोत्सवमा मोडल दिपिशा विसीले नृत्य प्रस्तुत गरेकी थिईन् । कार्यक्रमको बिच बिचमा सस्कृतिका झल्किने खालको नृत्यहरु र आइटम डान्स प्रस्तुत गरेको थियो ।

सम्बन्धित खवर

Back to top button