कोहलपुर होटल ब्यवसायी सघ को महोत्सव माघ २३ गते देखि हुने


कोहलपुर
२०७६ ,माघ १
होटल ब्यवसायी सघ बाकेले पर्यटन बर्ष २०२० माघ २३ गते देखि कोहलपुर फुडफेस्टिभल तथा पर्यटन महोत्सव सन्चालन गर्ने भएको आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै होटल ब्यवसायि बाँकेका अध्यक्ष एक नारायण चपागाइले होटल ब्यवसायीको महोत्सवमा यस क्षेत्रका पर्यटकीय क्षेत्रहरुको पहिचाहन गरि प्रचार प्रचार गर्नुका साथै पर्यटकहरुलई बाँके राष्ट्रिय निकुन्जको पर्यटकीय क्षेत्रलाई समेत प्रर्बधन गर्नको लागी महोत्सव हुने ।











