बाँके प्रहरीद्वारा ४ सय ४१ मोटरसाइकल र स्कुटर नि’यन्त्रणमा

कोहलपुर २३ चैत्र  : बाँके प्रहरीले लकडाउन उलङ्घन गर्नेहरुकाविरुद्ध थप कडा बन्ने भएको छ । लकडाउनलाई कडाईकासाथ कार्यान्वयन गराउनका लागि प्रहरी थप कडा बन्न लागेको हो ।

शनिबार बेलुका मात्र प्रहरीले नेपालगन्जका विभिन्न स्थानबाट लकडाउन उलङ्घन गर्ने ४ सय ४१ मोटरसाइकल र स्कुटरका चापी नि’यन्त्रणमा लिएको जनाएको छ ।

आ’कस्मिक रुपमा हिजो बसेको मन्त्रीपरिषद्को बैठकले थप लकडाउनलाई क’डाइ गर्ने निर्णय गरेको छ । एक प्रदेशबाट अर्को प्रदेश, एकजिल्लाबाट अर्को जिल्ला र एकपालिकाबाट अर्को पालिका जान नपाइने निर्णय गरेको छ ।

सम्बन्धित खवर

Back to top button