satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

नयाँ वर्ष, छैन् हर्ष

सत्कार पोष्ट सत्कार पोष्ट
२०७७ बैशाख १ मा प्रकाशित
1,057
नयाँ वर्ष, छैन् हर्ष

आज साेमबारदेखि नयाँ वर्ष २०७६ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते आज देश विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरिरहेका छन् । अघिल्ला वर्षकाे जस्तो सबै सँगै बसेर मिष्ठान्न भाेजन गर्दै रमाइलाे गर्ने अवस्था छैन् तर पनि फाेन, इन्टरनेटकाे प्रयाेग गरी समाजिक सञ्जालमार्फत शुभकामना बाडिरहेकाे पाइन्छ । प्रधानमन्त्रीले पनि देशबासीकाे नाममा शुभकामना सन्देश पठाइसकेका छन् ।

याे वर्षकाे सुरुवाती चुनाैतीकाे रुपमा रहेकाे छ । विश्वलाई नै त्राहीत्राही बनाइरहेकाे काेभिड-१९ काे महामारीले अधिकांश देशहरु लकडाउन गरिएका छन् । दिन प्रतिदिन काेराेना स‌ंक्रमित द्रुत गतिमा बढीरहेका छन् भने ज्यान गुमाउने संख्या पनि एक लाख नाघिसकेकाे अवस्था छ । हाम्राे देश पनि लकडाउनमा छ । आएर पनि नयाँ वर्ष, छैन् उत्साह, छैन् हर्ष । बाँच्नका लागि गर्नै पर्छ हामी सबैले संघर्ष । यतिबेला काेराना भाइरसकाे महामारीविरुद्धकाे लडाइँमा छाैं । हाम्राे रणनीति चुपचाप घरभित्रै बसेर लड्न हाे ।

त्यसकारण घरबाहिर कतै नजानुहाेस्, साथीभाइसँगकाे रमाइलाे जमघट नगरिदिनुहाेस्, आफ्नाे घरमा जे पाउँछ त्यही खानुहाेस्, आवश्यक व्यायम र याेग गर्नुहाेस्, सकारात्कम साेच राख्नुहाेस् र हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता र असफलता मूल्याङ्कन गरी नयाँ योजनाको संकल्प गर्ने गर्दछन् तपाइँ पनि त्यसरी नै नयाँ याेजनाकाे संकल्प गर्नुहाेस्, काेराेना लगायत सबै खाले चुनाैतीहरुसँग लड्ने हाैसला मिलाेस् सम्पूर्ण पाठक वर्गमा नयाँ वर्ष २०७७ सालकाे शुभकामना ।

अघिल्ला वर्षहरुमा नयाँ बर्षको अवसरमा मुलुकभित्रका पर्यटकीय गन्तब्यहरुमा चहल पहल बढ्ने गर्दथ्याे तर याे पटक काेराेनाकाे कहरले त्यस्ताे केही छैन् । सहर सुनसान छ, गाउँवस्ती सुनसान छ । जता हेर्याे उतै सन्नटा छ । मीठाे मसिनाे खाने र साथीभाइ आफन्तजनसँग भेटघाट गरेर शुभकामना आदानप्रदान गर्ने अवस्था छैन् । आफ्नै घरका सदस्यहरुसँग पनि आवश्यक दूरी कायम गरी मास्क लगाएर घरभित्रै गुम्सिएर बस्नु पर्ने अवस्था सिर्जना भएकाे छ ।

धार्मिक स्थल मठमन्दिर, गुम्बा, मस्जिद र चर्च बन्द गरिएका छन् । नयाँ वर्षको दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दथ्याे । त्यस्तै बूढानीलकण्ठ, वागमती नदीको उदगमस्थल वाग्द्वार, सपनतीर्थ र कीर्तिपुरस्थित चम्पादेवीमा मेला लाग्ने गर्दथ्याे । त्यस्ता सम्पूर्ण क्रियाकलाप बन्द गरिएका छन् ।

आज सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरेमा पाप पखालिई पूण्य कमाइने धार्मिक विश्वास छ । तर यस वर्ष नेपालीहरु घरभित्रैबाट, आ-आफ्ना काेठा, क्वारेन्टीन र आइसाेलेसनबाट नयाँ वर्षलाई स्वागत गरिरहेका छाैं । हर्ष उल्लास विनाकाे नयाँ वर्षकाे पहिलाे उषाकिरण चिह्याइरहे छाैं घरबाहिर ननिस्केरै । यही नै मानव जातिकाे विजयकाे सुरुवात हाे । बाँचेपछि थपिने छ हर्ष, प्रगति हुनेछ अर्काे वर्ष ।

Related Posts

जनताले सरकार नभएकाे अनुभूति गर्दैछन्
सम्पादकीय

जनताले सरकार नभएकाे अनुभूति गर्दैछन्

by सत्कार पोष्ट
२०७७ बैशाख १
0

राजनीति

कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक

by सत्कार पोष्ट
२०७७ बैशाख १
0

काठमाडौं, २२ असार: नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ। घिसिङका पिता कृपासिंह घिसिङको आइतबार राति ९६...

नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका सम्भावना

सरकारका कदम संविधान र लोकतन्त्र विपरित

२०७७ बैशाख १
नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका सम्भावना

नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका सम्भावना

२०७७ बैशाख १
नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका सम्भावना

मेलम्ची खानेपानी अलपत्र

२०७७ बैशाख १
नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका सम्भावना

शक्ति बटुल्दै प्रधानमन्त्री

२०७७ बैशाख १

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज
मनोरञ्जन

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

by ललित पहाडी
२०७७ बैशाख १
0

भाद्र,८,कोहलपुर:युवा सामाजिक अभियन्ता जनक सुनार को दशैं तिहार गित केहि बेरमा रिलिज भएको छ । जनक सुनार को शब्द,लय तथा...

Read more
पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

२०७७ बैशाख १
डोटी कांग्रेस विद्रोहको तयारीमा

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

२०७७ बैशाख १

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

२०७७ बैशाख १
सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

२०७७ बैशाख १
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.