एक बृद्ध दम्पतीद्वारा रुखमा पा’साे लगाई देह त्या’ग

गुल्मी, १ गुल्मी : जिल्लामा एक वृद्ध दम्पती एउटै रुखमा झु’ण्डिएर मृ’त अवस्थामा फेला परेका छन् । जिल्लाको कालिगण्डकी गाउँपालिका ५ फोक्सिङका अन्दाजी ७० वर्षीय ओमबहादुर सार्की र उनकी ६९ वर्षीया खिमकला रुखमा झु’ण्डिएर दे’ह त्या’ग गरेकाे पाइएकाे हाे ।

खनियाको रुखमा गलबन्दीले पा’सो लगाई आत्मह’त्या गरेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घटना कसरी भयाे भन्ने यकिन हुन नसकेकाे प्रहरीले जनाएकाे छ ।

घटनाबारे थप अनुस’न्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक चुणामणि पुनको नेतृत्वमा टोली त्यहाँ पुगेको छ।

सम्बन्धित खवर

Back to top button