satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

लकडाउन र परीक्षण दुवै बढाउन नागरिककाे मत

satkarpost satkarpost
२०७७ जेष्ठ ३ मा प्रकाशित
378
लकडाउन र परीक्षण दुवै बढाउन नागरिककाे मत

काठमाडाैं, ३ जेठ : लकडाउन र परीक्षण दुवै बढाउन नागरिककाे आफ्नाे अभिमत व्यक्त गरेका छन् । उनीहरुले कोरोना भारइरसको स’ङ्क्रमणलाई फैलिन नदिन लकडाउनलाई क’डा बनाउन र परीक्षणको दायरा बढाउन सरकारलाई सु’झाव दिएका छन् ।

शेयरकास्टले देशभरिका दुई हजार दुई सय ८९ व्यक्तिसँग टेलिफोन सम्पर्क गरी स’र्वेक्षण गर्दा ५४ प्रतिशत उत्तरदाताले सरकारले लकडाउनलाई कडा बनाउनुपर्ने धारणा राखे भने ४५ प्रतिशत उत्तरदाताले परीक्षणको दायरा तत्काल बढाउनुपर्ने बताएका छन् ।

‘लकडाउनकाे सात हप्ता : नागरिक के भन्छन्, के गर्दैछन् ?’ भन्ने मत सर्वेक्षणको नतिजा अनुसार २७ प्रतिशत उत्तरदाताले भारत तथा तेस्रो देशबाट घर फर्किन चाहनेलाई व्यवस्थित रुपमा आउन दिनुपर्ने विचार व्यक्त गरेका छन् ।

सर्वेक्षणमा संलग्न भएकामध्ये ५३ प्रतिशत उत्तरदाताले स्वास्थ्य जाँच वा अति आवश्यक किनमेलबाहेक लकडाउनमा घरबाट बाहिर ननिस्केको बताएका छन् । २८ प्रतिशतले यस अवधिमा एकदेखि पाँच पटक, ९ प्रतिशतले पाँचदेखि १० पटक घरबाट बाहिर निस्केको बताए ।

लकडाउनको सात हप्तामा ६० प्रतिशत उत्तरदाताले दैनिक उपभोग्य सामान किन्न समस्या भएको बताएका छन् । काम नभएकोले आर्थिक स’मस्या बढेका जवाफ दिनेमा ५४ प्रतिशत छन् । नियमित काम वा रोगजारी गुमेकाे कारण १७ प्रतिशतले चिन्ता बढेको र १० प्रतिशतले कोरोना भाइरसको ड’रले चि’न्ता बढेको बताएका छन् ।

सर्वेक्षणमा सातवटै प्रदेशका सहभागी उत्तरदातामध्ये ५१ दशमलव ६० प्रतिशत महिला र ४८ दशमलव ४० प्रतिशत पुरुष थिए । स’र्वेक्षणको लागि तथ्याङ्क सङ्कलन गएको वैशाख २६ र २७ गते गरिएको थियो ।

Related Posts

सामाजिक विकास मन्त्रालयमा आसेपासेलाई लगायो कोरोना खोप
कोभिड-१९ विशेष

सामाजिक विकास मन्त्रालयमा आसेपासेलाई लगायो कोरोना खोप

by satkarpost
२०७७ जेष्ठ ३
0

धनगढी,१३ साउन : सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा आसेपासेलाई कोरोना विरुद्धको खोप लगाइएको छ। आजदेखि भेरोसेलको पहिलो मात्रा दिन वडा–वडामा...

रिलायन्स फाइनान्स लिमिटेड कोहलपुरले गर्यो राहत वितरण:
कोभिड-१९ विशेष

रिलायन्स फाइनान्स लिमिटेड कोहलपुरले गर्यो राहत वितरण:

by satkarpost
२०७७ जेष्ठ ३
0

जेष्ठ,२६,कोहलपुर: विश्वव्यापी रुपमा फैलिएको को भिड 19 को माहामारीको दोस्रो चरणबाट सामाजिक जनजिवन र अर्थतन्त्र संकटमा परेको बेला रिलायन्स फाइनान्स...

रिलायन्स फाइनान्स लिमिटेड कोहलपुर शाखाबाट राहत बितरण

रिलायन्स फाइनान्स लिमिटेड कोहलपुर शाखाबाट राहत बितरण

२०७७ जेष्ठ ३
सम्पादक ललित पहाडीलाइ  कोरोना संक्रमण पुष्टि, स्वासप्रस्वासमा समस्या

सम्पादक ललित पहाडीलाइ कोरोना संक्रमण पुष्टि, स्वासप्रस्वासमा समस्या

२०७७ जेष्ठ ३
मंगलबार देखि सुर्खेतमा एकहप्ता निषेधाज्ञा

मंगलबार देखि सुर्खेतमा एकहप्ता निषेधाज्ञा

२०७७ जेष्ठ ३
कोरोना स‌ंक्रमणबाट गर्भवती महिलाको  मृत्यु

कोरोना स‌ंक्रमणबाट गर्भवती महिलाको मृत्यु

२०७७ जेष्ठ ३

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

प्रधानमन्त्री निवासमा यस वर्ष देउसी भैलो नहुने

by satkarpost
२०७७ जेष्ठ ३
0

काठमाडौँ २६ कात्तिक : प्रधानमन्त्री निवास बालुवाटारमा यस वर्ष तिहारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ । गत असारमा प्रधानमन्त्री...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

२०७७ जेष्ठ ३
पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

२०७७ जेष्ठ ३

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

२०७७ जेष्ठ ३

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

२०७७ जेष्ठ ३
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.