प्रदेश नं २ मा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २३ जेठ:प्रदेश नं २ मा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेहरुमा ३ र ९ बर्षका बालक, एक महिला र अन्य १९ जना पुरुष छन् ।

ती संक्रमितहरु मध्य धनुषाका ४ जना, महोत्तरी ९ जना, रौतहटमा ६ जना र बारामा ३ जनामा कोरोना संक्रमणको पुष्टी भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जानकारी गराएको छ ।

सम्बन्धित खवर

Back to top button