काठमाडौँमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १२ असारः पछिल्लो २४ घण्टामा काठमाडौँमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका तीन जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

सम्बन्धित खवर

Back to top button