थप ३३ जनामा कोरोना संक्रमण

काठमाडौं, १३ असार: महोत्तरीमा ३० जना र धनुषामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणका क्रममा दुईजनामा संक्रमण देखिएको थियो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशााला जनकपुरमा १४१ जनाको स्वाब परीक्षण गर्दा ३३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

सम्बन्धित खवर

Back to top button