काठमाडौँमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २५ असारः काठमाडौँमा पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा थप ५ जनामा कोरोना पोजिटिभ देखिएको बताए।

सम्बन्धित खवर

Back to top button