थप ६ जनाको मृ’त्यु, ज्या’न गुमाउनको संख्या १२० जना पुग्यो

काठमाडौं, ३ भाद्र: नेपालमा कोरोना भाइरसबाट बुधबार थप ६ जनाको मृ’त्यु भएको छ । पछिल्लो २४ घन्टामा यो तथ्यांक थपिएको हो । यससँगै कोरोनाबाट ज्या’न गुमाउनको संख्या १२० जना पुगेको छ ।

यसअघि मंगलबार स्वास्थ तथा जनसंख्या मन्त्रालयले ११४ जनाको ज्या’न गएको तथ्यांक सार्वजनिक गरेको थियो ।

सम्बन्धित खवर

Back to top button