उपत्यकामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ, ८ भाद्रः काठमाडौँ उपत्यकामा सोमबार थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौँमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना गरी थप २२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङका क्रममा बताए ।

त्यस्तै, मुलुकभर सोमबार थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित खवर

Back to top button