उपत्यकामा एकै दिन ४१५ नयाँ संक्रमित

काठमाडौँ, १२ भदाैः कोरोना भाइरसका कारण काठमाडौँ उपत्यकामा एकै दिन ४१५ जना संक्रमित भएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौँमा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना गरी ४१५ जना नयाँ संक्रमित थपिएका हुन्।

काठमाडौँ उपत्यकामा पछिल्ला केही दिनयता संक्रमितको संख्या बढिरहेको छ।

सम्बन्धित खवर

Back to top button