सोमबार थपिए ९७९ जना कोरोना संक्रमित


काठमाडौँ, २२ भाद्रः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साेमबार १ हजार ७ सय ३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा ९ हजार २ सय १८ जनाको पीसीआर परीक्षण भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ रहेको छ । हाल ४ हजार ७ सय ३९ जना क्वारेन्टिन छन् ।











