काठमाडौँ उपत्यकामा थप ३२६ जनामा कोरोना संक्रमण

काठमाडौँ, २२ भाद्रः काठमाडौँ उपत्यकामा सोमबार थप ३२६ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २९३, ललितपुरका २० तथा भक्तपुरका १३ जनामा संक्रमण पुष्टि भएको हो।

सम्बन्धित खवर

Back to top button