कुल कोरोना संक्रमण संख्या ४८ हजार १३८ पुग्यो

काठमाडौँ, २३ भाद्रः देशभर मंगलबार थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँगै देशभर संक्रमित हुनेको संख्या ४८ हजार १३८ पुगेको छ।

सम्बन्धित खवर

Back to top button