उपत्यकामा थपिए ६९६ जना कोरोना संक्रमित

काठमाडौैँ, २६ भाद्रः पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ०० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ६२०, भक्तपुरमा ३८ र ललितपुरमा ३८ जना कोरोना संक्रमित थपिएका छन्।

सम्बन्धित खवर

Back to top button