उपत्यकामा थपिए ७६७ जना कोरोना संक्रमित

काठमाडौँ, ४ असोजः पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६०२, ललितपुरका ६४ तथा भक्तपुरका १०१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय २५ जना कोरोना संक्रमित थपिएका छन् ।

सम्बन्धित खवर

Back to top button