satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

का‌ंग्रेस निकट ‘रुकुम–क्यालिफोर्निया जनसम्पर्क समिति अमेरिका’ गठन

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
2,087
का‌ंग्रेस निकट ‘रुकुम–क्यालिफोर्निया जनसम्पर्क समिति अमेरिका’ गठन

एजेन्सी : अमेरिकाको क्यालिफोर्नियामा विनोद पुनको सभापतित्वमा नेपाली कांग्रस निकट ‘रुकुम–क्यालिफोर्निया जनसम्पर्क समिति अमेरिका’ गठन गरिएको छ । रुकुम स्थायी घर भई हाल काम विशेषले अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका रुकुमेलीहरूको एक भेलाबाट जनसम्पर्क उक्त समिति गठन गरिएको हो ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति धनन्जयनरसिंह केसीको प्रमुख आतिथ्यतामा भएको भेलाले रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१० का विनोद पुनको सभापतित्वमा २६ सदस्यीय जनसम्पर्क समिति गठन गरेको हो ।

समितिको उपसभापतिमा केशव कुसारी र कमलप्रसाद केसी, महासविचमा रामकृष्ण कुसारी, सचिव उमेश खड्का र दिपेशकुमार जैसी, कोषाध्यक्ष गोपाल खनाल तथा सहकोषाध्यक्षमा जयलाल खड्का निर्विरोध निर्वाचित भएका हुन् ।

प्रवासमा रहेका नेपालीहरुको समस्या समाधानका लागि जनसम्पर्क समितिले सक्दो सहयोग गर्ने नवनिर्वाचित उप–सभापति केशब कुसारीले बताए । काम विशेषले प्रवासमा रहेतापनि नेपाल र नेपालीलाई पर्ने वि’पत्तीको जुनसुकै घडीमा प्रवासी युवाहरुले गर्ने सकारात्मक पहल र सहयोग स्मरणीय रहँदै आएको छ ।

अमेरिकामा रहँदै आएका रुकुमेली युवाहरुले पनि रुकुम लगाएत देशका विभिन्न स्थानका दीर्घरोगी, असाहय, अनाथ, अपाङगहरुको उपचार उ’द्धार एवं पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

Related Posts

NRNA मलेसियाको ७औं अधिबेशनबाट ICC सदस्य मा निर्बिरोध ५ सदस्यसहित पुर्ण कार्यसमिति चयन।
अन्तर्राष्ट्रिय

NRNA मलेसियाको ७औं अधिबेशनबाट ICC सदस्य मा निर्बिरोध ५ सदस्यसहित पुर्ण कार्यसमिति चयन।

by सत्कार पोष्ट
0

काठमाडौँ २५ साउन। गैरआवासिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद एनआरएनए मलेसियाको सातौं अधिवेशनबाट आईसिसि सदस्य र नयाँ कार्यसमिती निर्बिरोध निर्बाचित...

दुबईमा अड्किएका २६२ नेपालीको उद्धार
प्रवास

दुबईमा अड्किएका २६२ नेपालीको उद्धार

by सत्कार पोष्ट
0

काठमाडौँ, ७ भाद्रः दुबईमा अड्किएका २६२ नेपाली उद्धार उडानमार्फत आज स्वदेश फर्किएका छन् । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका...

अस्ट्रेलियाबाट सस्तो भाडामा उद्धार उडान सुरु

अस्ट्रेलियाबाट सस्तो भाडामा उद्धार उडान सुरु

फोनमा छोरीसंग  ‘दशैंमा आउँछु’ भनेका गुरूङ  कस्मिरमै अस्ताए

फोनमा छोरीसंग ‘दशैंमा आउँछु’ भनेका गुरूङ कस्मिरमै अस्ताए

उद्धारको भाडा अलिकति घट्यो, अलपत्र कामदारको तनाव अझै घटेन

उद्धारको भाडा अलिकति घट्यो, अलपत्र कामदारको तनाव अझै घटेन

जापानबाट ६ जना मात्र यात्रु लिएर फर्कँदै छ नेपाल एयरलाइन्स

जापानबाट ६ जना मात्र यात्रु लिएर फर्कँदै छ नेपाल एयरलाइन्स

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Uncategorized

LuckyDraw On the web On line casino Sydney

by हेमन्त बुढाथोकी
0

LuckyDraw On the web On line casino Sydney Recently, wagering platforms have already been rapidly creating on the planet, now...

Read more

Yoju On line casino Overview

Oщ peut-on jouer pour de l’argent rйel dans un casino en ligne Unique ?

Avast Premier Assessment

Ways to Hold Powerful Board Appointments

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.