आज देशभर थप २१२० जनामा कोरोना पुष्टि, २०४४ डिस्चार्ज

काठमाडाैँ, १७ असोजः आज देशभर थप २१२० जनामा कोरोना पुष्टि भएको छ । यस्तै, आज २०४४ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या ६२ हजार ७४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२९७८ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । हालसम्म देशभर २१,३०२ संक्रीय संक्रमित रहेका छन् ।

सम्बन्धित खवर

Back to top button