उपत्यकामा थप १४१६ जनामा कोरोना पुष्टि

काठमाडौँ, २५ असोजः पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ४ सय १६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ११४५ , भक्तपुरमा ११० र ललितपुरमा १६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७१ जना कोरोना संक्रमित थपिएका छन् ।

सम्बन्धित खवर

Back to top button