कुलाेले बगा’उँदा २ वर्षीय बालककाे ज्यान गयाे

दाङ : तुलसीपुरमा कुलोले बगाउँदा १ बालकको मु’त्यु भएको छ। तुलसीपुुर वडा नम्वर १७ बनकट्टी निवासी राधिका चौधरीका छोरा बर्ष दुईका रिजन चौधरीको कुलोले बगा’उँदा मु’त्यु भएको प्रहरीले बताएको छ। घर नजिकै रहेको कुलोले ती बालकलाई बगा’एर झन्डै पाँच सय मिटर तल लिँदा मृ’त अवस्थामा फेला परेका थिए ।

यस्तै, गढवा गाउँपालिका १ पत्रिङगा स्थित एक उद्योगमा वल्डिङ गर्ने क्रममा क’रेन्ट ला’गेर रोल्पा सुनछहरी गाउँपालिका ३ का अन्दाजी ३० वर्षिय नर बहादुर बुढा मगरको मु’त्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बुधवार दिउँसो ३ बजेतिर क’रेन्ट ला’गेर ग’म्भिर घा’ईते भएका बुढाको लमही अस्पतालमा उपचारको क्रममा बेलुकी ५ बजेतिर मु’त्यु भएको हो।

यस्तै अर्जुनखोलामा १ पुरुषको श’व फेला परेको छ। बुधवार दिउँसो लमही ६ स्थित अर्जुनखो’लामा अन्दाजी ४५ बर्षिय पुरुषको श’व फेला परेको प्रहरीले जनाएको छ। उनको सना’खत हुन सकेको छैन्।

सम्बन्धित खवर

Back to top button