स्व’र्गीय शालिकराम पुडासैनीकाे परिवारकाे पक्षबाट ब’हस गर्दै स्वागत नेपाल -भिडियाे

काठमाडौं, ५ भदौ : पत्रकार समेत रहेका अधिवक्ता स्वागत नेपाल रवि लामिछानेविरु’द्ध अदालतमा व’हस गर्दैछन् । उनी शालिकराम पुडासैनीको परिवारका पक्षवाट कानूनी वहस गर्ने भएका छन् । पुडासैनीको ह’त्या हो वा आत्म ह’त्या हो भन्ने कुराको नि’र्णय अदालतले गर्ने उनको भनाई छ । उनले आफु कानुन र न्यायका लागि वह’समा जान लागेको बताएका छन् । उनले पुडासैनीको तर्फवाट कानुनी व’हस गर्दा रविलाई अन्या’यमा पार्ने आफ्नो उद्देश्य भने नभएको बताएका छन् । आफु घ टनाको सत्य तथ्य वाहिर ल्याउन र न्या’यका लागि आफ्नो व’हस पैर’वी गर्ने बताए ।

पुडासैनीको परिवार आफुसंग न्यायका लागि ल’डिदिन आ’ग्रह गर्न आएका कारण आफुले यो मु’द्दा लिएको बताए । पुडासैनीको परिवारले अन्य केही अधिवक्तालाई पनि आ’ग्रह गरेको तर अरुले उनको मु’द्दा हेर्न नमा’नेको कुरा आफुलाई बताएको नेपालले बताए । उनले रवि लामिछानेलाई फ साउने आफ्नो कुनै उद्देश्य नभएको बताए । यो घ टनामा पुडासैनीले आत्मह’त्या गरेको प्र’माणीत भए झन रवि लामिछाने नफ’स्ने उनको भनाई छ । रवि लामिछानेले कति पैसा कमाए, कतावाट पैसा ल्याए भन्ने कुरा यो मु’द्दामा नपर्ने नेपालको त’र्क छ । आत्म ह’त्यामा रविले दुरु’त्साहन गरेको हो वा होइन भन्ने कुरामा व’हस हुने बताए । उनले पहिलो व’हस पुडासैनीको ह’त्या हो वा आत्मह’त्या हो भन्ने कुरामा हुने र त्यसपछि त्यसका लागि रविले दुरु’त्साहन गरेको हो कि होइन भन्ने कुरामा व’हस हुने बताए । नेपालले आफु पुडासैनीको आत्मह’त्या नै हो भन्ने कुरा प्रमा’णीत गर्ने बताए ।

पुडासैनीको पक्ष’वाट व’हस पैरवी गर्ने नि’र्णय गरेपछि अधिवक्ता स्वागत नेपालले आफ्नो सामाजिक सञ्जालमा सो मु’द्दा आफुले किन लिएको हो भन्ने कुरा खुलाएका छन् । सामाजिक सञ्जाल फेसवुकमा लामो स्टाटस लेख्दै उनले पुडासैनीको प/क्षवाट कानुनी पैर’वी गर्ने निर्णय गरेको भएपनि रवि लामिछानेलाई फ’साउने आफ्नो कुनै उद्देश्य नभएको बताएका छन् । यस्तो छ उनले लेखेको स्टाटसः

मैले स्व.शालिकराम पुडासैनीको पक्षबाट बह’स पै’रवी गर्न स्वी’कार गरेको रवी जीलाई जे ल हाल्न होइन, स्व. पुडासैनीको देहा न्त कसरी भयो भन्ने सत्य सबै वीचको ब’हस पै’रवीबाट स्थापित गर्न हो, नेपालमा अहिलेसम्म भएका शं’काष्पद जीवनान्त्य सरह पर्दाभित्रै नरहोस् भनेर हो । मेरो व’हस पै’रवी रवी जीलाई पनि न्या’य दि’लाउनको लागि हो, कानुनको शा’सनको लागि हो । रवी जि मात्र किन ? सँगै अरु प क्राउ परेका अरु साथीहरुका लागि चाहिँ चाहिँदैन न्याय ?

के ती चेली’लाई न्याय चाहिँदैन जसको म्यासेजको गोप्यता सार्वजनिक गरेर उनको बाँकी जीवन पनि अप्ठ्यारो बन्दैछ ? विषय त उनीहरु वीचको च्याट म्यासेज घुमाई घुमाई सेभ गरेर एकअर्कामा डिस्सिमिनेट गरिएको चाहिँ हो । कसले कति कमाउँथ्यो, कसले कति कमाउँथ्यो भन्ने विषय आ त्म ह त्या दुरु त्साहनको विषय हुन सक्दैन भनेर मैले अन्तरवार्ताहरुमा भनेको छु । र, उहाँको म्यासेज रवीजीले नै डि’स्सिमिनेट गरेको हो भन्ने मलाई लाग्दैन भनेर पनि भनेको छु । अहिलेको सबैभन्दा मुख्य कुरा नै शालिकराम जीको जीवना न्त्यको कारण पत्ता लाग्नु नै उनको आत्मालाई, रवी जीलाई र अरु साथीहरुलाई पनि न्याय प्राप्त हुनु हो । त्यसैले म न्यायका लागि ब’हस पै’रवी गर्दैछु । कसैमाथि आ’रोप हुने छैन । तथ्यको प्रस्तुति र मि’मांसा हुने छ मेरो तर्फबाट ।

हेर्नुस् भिडियाे

सम्बन्धित खवर

Back to top button