रवि लामिछानेकाे राजनीतिमा जाने संकेतपछि धमलाको आप’त्ति

काठमाडौंं : यतिबेला स्व’र्गीय पत्रकार शालिकराम पुडासैनी देहत्या’ग प्रकरणले ठूलो हं’गमा म’च्चाएको छ । पुडासैनी प्र’करणमा प’क्राउ परेका सन्चारकर्मी रवि लामिछानेको समर्थनमा हजारौं सम’र्थकहरु सडकमा ओर्लिएपछी चर्चित पत्रकार ऋषि धमलाले आफ्नो प्रतिक्रि’या दिएका छन् । पत्रकार धमलाले आफू रवि लामिछाने रि’हाइ हुनुपर्छ भन्ने पक्षमा रहे पनि रविलाई महानायक भने स्वीकार गर्न नसकिने प्रष्ट पारे । उनले रवि एउटा सेलिव्रटी भएकाले उनको पछि केही भि’ड लागेको भन्दै उक्त भि’ड नै सबैथोक नभएको बताए ।

उनले रविलले पछिल्ला दिनमा सञ्चारकर्मीको परिचय दिनु राम्रो कुरा भएको भन्दै रविले आफूलाई पत्रकार नभनेकाले पत्रकार महासंघले एउटा विज्ञप्ति पनि ननिकालेको हुनसक्ने आशं’का गरे । रविले राजनीतिमा आउने संके’त गरेकोमा भने पत्रकार धमलाले आप’त्ति जनाए ।

उनले टेलिभिजनमा कार्यक्रम चलाए जस्तो राजनीति गर्न सजिलो नभएको प्रष्ट पारे । उनले कलाकार करिष्मा मानन्धर, रेखा थापा तथा रविन्द्र मिश्रहरुले गरेको राजनीतिको उदाहरण प्रस्तुत गर्दै राजनीति गर्नु सजिलो नभएको बताए । पत्रकार धमलाले रवि लामिछानेको पक्षमा भएको आन्दोलनमा राजावादीहरुको समेत सहभागिता रहेको ठो’कुवा गरे ।

उनले पूर्वयुवराज पारसको समेत उक्त आ’न्दोलनमा सहभागिता रहेको ठो’कुवा गरे । पत्रकार धमलाले प्रचण्ड दुरद’र्षी नेता भएको बताउँदै सबै नेताहरु एकजुट हुनसके नेपाललाई समृद्ध मूलुक बनाउन समय नलाग्ने बताए । उनले लोतन्त्र र गणतन्त्रको विकल्पमा कुनै पनि व्यवस्था हुननसक्ने भन्दै आफू निरन्तर गणतन्त्र र धर्म निरिपेक्षताको पक्षमा लागिरहने उद्घोष समेत गरे ।

यो पनि पढ्नुस – सरकारले ज्येष्ठ नागरिकलाई सम्बोधन गर्ने गरी ज्येष्ठ नागरिकसम्बन्धी विधेयक संशोध’न गरी कानून ल्याउने तयारी गरेको छ । सङ्घीय संसद् सचिवालयले छलफलका लागि ल्याएको उक्त विधेयकको नाम ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को संशोधन गर्न बनेको विधेयक, २०७५’ रहेको छ । नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संर’क्षण तथा सामाजिक सुर’क्षाको हक हुने संवैधानिक व्यवस्था रहेको छ । उक्त व्यवस्थाअनुसार कानून बनाउन सरकारले सो विधेयक ल्याएको हो ।

ती नै ज्येष्ठ नागरिक समाजमा बिस्तारै अप’हेलित हुँदै जान्छन् र वृद्धाश्रममा बसेर जीवनयापन गर्नुपर्ने बाध्यता आइपर्छ । ज्येष्ठ नागरिकका लागि सर्वाधिक चासोको विषय रहेको ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को संशोधन गर्न बनेको विधेयक २०७५ मा के छ त ? हाल महिला तथा सामाजिक समितिमा छलफलमा रहेको उक्त विधेयकको दफा ४ पछि उपदफा ४ (क) मा असहाय ज्येष्ठ नागरिकलाई तोकिएबमोजिम विशेष संरक्षण तथा सामाजिक सुर’क्षाको व्यवस्था मिलाइनेछ भन्ने वाक्यांश थप गरिएको छ ।त्यस्तै दफा ५ को उपदफा ८ पछि उपदफा ९ र १० थपिएका छन् ।

उपदफा ३ वा ६ बमोजिमको आदेश पालना नगर्ने व्यक्तिबाट त्यस्तो ज्येष्ठ नागरिकको सम्पत्ति भोग गरेको विषयमा स्थानीय तहमा उजुरी परेमा न्यायिक समितिले ज्येष्ठ नागरिकको नाममा रहेको चल–अचल सम्पत्ति निजको सट्टा निजलाई पालनपोषण गर्ने तथा हेरचाह गर्ने नातेदार वा हकवालालाई जिम्मा लगाउन सक्ने व्यवस्था गरेको छ । त्यस्तै उपदफा १० मा यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि स्थानीय तहले ज्येष्ठ नागरिकको परिवारको सदस्य, नातेदार वा हकवालाले पालनपोषण तथा हेरचाह नगरेका वा पालनपोषण तथा हेरचाह गर्ने अन्य हकवाला वा नातेदार नभई अलपत्र अवस्थामा रहेका ज्येष्ठ नागरिकलाई हेरचाह केन्द्रमा राखी पालनपोषण तथा हेरचाह गर्ने व्यवस्था मिलाइनेछ भन्ने व्यवस्था गरिएको छ ।

यसरी प्रस्तावित विधेयकमा ज्येष्ठ नागरिकका हकवाला वा छोराछोरीलाई बाबुआमाप्रति जिम्मेवार बोध गराइने तथा हेरचाह गर्ने कोही नभएका अवस्थामा राज्यले नै हेरचाह केन्द्रमा राख्ने व्यवस्था गरिएको छ । प्रस्तावित विधेयकमा दफा ८ मा दफा ८ (क) र दफा ८(ख) थप गरिएको छ । दफा ८ (क) को उपदफा १ मा सार्वजनिक पदधारण गरेका व्यक्तिले आफ्नो मासिक पारिश्रमिकको तोकिए बमोजिमको प्रतिशत रकम आफ्ना ज्येष्ठ नागरिक बाबुआमाको नाममा रहेको बैंक खातामा प्रत्येक महिना जम्मा गर्नुपर्नेछ । उमेर बढ्दै गएपछि मानिसहरु बिस्तारै ज्येष्ठ नागरिकमा परिणत हुन्छन् ।

उपदफा २ मा अन्तर्राष्ट्रिय वा अन्तरसरकारी सङ्घसङ्ग’ठन वा प्रचलित कानूनबमोजिम संस्थापन वा दर्ता भएका निजी संस्थाबाट नियमित पारिश्रमिक लिइरहेका व्यक्तिले आफ्नो मासिक पारिश्रमिकको तोकिएबमोजिमको प्रतिशत रकम आफ्ना ज्येष्ठ नागरिक बाबुआमाको नाममा रहेको बैंक खातामा जम्मा गर्नुपर्नेछ । यसरी समाजमा पहिलो पटक नौलो देखिएको बाबुआमाको बैंक खातामा छोराछोरीले केही प्रतिशत रकम जम्मा गर्नुपर्ने व्यवस्था प्रस्तावित विधेयकमा प्रस्ताव गरिएको छ । हाल यो नै दफामा केन्द्रित रहेर सांसदहरुले महिला तथा सामाजिक समितिमा छलफल गरिरहेका छन् ।

त्यस्तै दफा ८ (ख) मा दु’व्र्यवहार तथा अपमान गर्न वा झु’क्यानमा पार्न नहुने व्यवस्था गरिएको छ । सो दफाको १ मा कसैले पनि ज्येष्ठ नागरिकलाई दु’व्र्यवहार वा अप’मान गर्न वा गराउन हुँदैन भनी स्पष्ट उल्लेख गरिएको छ । उपदफा २ मा कसैले ज्येष्ठ नागरिकको नाममा रहेको चल–अचल सम्पत्ति लिने खाने उद्देश्यले वा अन्य प्रयोजनका लागि कुनै किसिमको दबा’ब वा प्र’लोभनमा पारी वा झु’क्यानमा पारी सम्पत्ति लिन वा आफ्नो वा अरू कसैको नाममा राख्न हुँदैन भनी उल्लेख गरिएको छ । त्यस्तै केन्द्रीय ज्येष्ठ नागरिक समिति, प्रदेशमा प्रदेश ज्येष्ठ नागरिक समितिको गठन, स्थानीय तहमा स्थानीय ज्येष्ठ नागरिक समितिको गठन प्रस्तावित विधेयकमा गरिएको छ ।

आफ्नो आमाबाबुप्रति सन्तानले सम्मानजनक व्यवहार गर्नुपर्ने व्यवस्था र पालनपोषण, स्वास्थ्य उपचारको प्र’बन्ध तथा हेरचाह गर्नु परिवारको प्रत्येक सदस्यको कर्तव्यबोध गराउने उद्देश्यले ल्याइएको सो विधेयकमा द’ण्ड, स’जाय तथा कानूनी उपचारको पनि व्यवस्था गरिएको छ ।

सम्बन्धित खवर

Back to top button