ट्युसनको बहानामा विद्यार्थीसँग शिक्षिकाले नै राखिन् अबै’ध सम्बन्ध

काठमाडौं : भारतको हरियाणा राज्यको पानीपात जिल्लामा शिक्षिका र विद्यार्थीबीच अबै’ध सम्बन्ध रहेको सार्वजनिक भएको छ। जानकारी अनुसार ३० वर्षीया शिक्षिकाले आफ्नै १९ वर्षीय विद्यार्थीसँग अबै’ध सम्बन्ध राख्दै आएको समाचार बाहिरिएको हो ।

शिक्षिकाको आफ्नै विद्यार्थीसँग अबै’ध सम्बन्ध रहेको श्रीमानले जानकारी पाएपछि उनीहरुको घरमा दिनदिनै झग’डा हुन थाल्यो । दिनदिनै झ’गडा हुन् थालेपछी शिक्षिका आवेशमा आएर आफ्नो प्रेमी किशोर विद्यार्थीसँग मिलेर श्रीमानको ह त्या गरिदिएकी छिन्।

प्रहरीले छानविन गर्ने क्रममा श्रीमानको श’व घरभित्र टाउकोमा चो’टको नि’शानासहित हात र खुट्टा बाँ’धिएको अवस्थामा फेला पारेको थियो । उनले केही वर्षअघि मात्रै विहे गरेकी थिइन् । प्रहरीले भन्यो अमिताले पिटिआईको पढाई गरिरहेकी थिइन् ।

यसै कारण उनी १० महिनादेखि बराबरमा रहँदै आएका आइटीआईको छात्र अमितलाई ट्युशन पढाउन सुरु गरेकी थिइन् । यसै क्रममा उनीहरुका बीच अबै’ध सम्बन्ध सुरु भएको थियो । अहिले उनीहरु दुवैलाई प्रहरीले निय’न्त्रणमा लिइएको छ । एजेन्सी

सम्बन्धित खवर

Back to top button