कृषि मन्त्री आरती पाैडेलद्वारा सहकारी भवन उद्घाटन


काेहलपुर : आज कृषि मन्त्री आरती पौडेलद्वारा चुलिमालिका सहकारी संस्थाकाे भवनको उद्घाटन गरिएकाे छ । कोहलपुर बैजनाथ गाउँपालिका वडा नम्बर ५ मा बर्सौ देखी चल्दै आएको चुलिमालिका सहकारीकाे नयाँ भवन उद्घाटन कृषि मन्त्री आरती पौडेलद्वारा उद्घाटन गरिएकाे हाे । २०६७ सालमा चैत १७ गतेबाट सुरु भएकाे चुलिमालिका सहकारीकाे नयाँ भवन उद्घाटन गरिएकाे हाे । ३१ जना बाट सुरु भएको हाल यस संस्थाका सदस्य १५ सय पुगेका छन् भने यस संस्थाको कारोबार जिन्सी नगद समेत जम्मा कारोबार सत्र करोड बराबर भयको र सेर पुजि यक करोड बराबर को भयको
प्रमुख अतिथि मन्त्री पाैडेलले उद्घाटन समाराेहलाई सम्वाेधन भनिन् ‘किसानको लागी निकै राम्रो योजना बनाउनुभयको छ जति धेरै उत्पादन गर्यो उतिनै धेरै अनुदान पाउने र नेपालका युवा हरुलाई अब नेपालमै काम लगाउने र जति ले पनि कुनै फार्म खोल्नु हुन्छ उहालाइ अनुदान समेत दिइएने छ । जति किसानले बढी दूध उत्पादन गर्नुहुन्छ उहालाई प्रतेक एक लिटर बात १.९२ पैसासम्म दिने आरती पौडेलले बताइन् ।



मन्त्री पाैडेलले तीजकाे प्रसङ्ग जाेड्दै भनिन ‘हेर्दा फेरि प्रेमको पर्व भनिन्छ हिमालय राजाले आफ्नी छोरी पार्बती लाइ बिस्नु भग्वान सङ बिहा गर्न चाहनुहुन्थ्यो तर उस्लाइ बिष्णु भगवान मन परेको थियन । पार्बती लाई महादेव मन परेको थियो त्यो अबस्थामा बाबुआमाले जो सँग जाने छोरीहरु भन्न नसक्ने । आफ्नो इच्छा व्यक्त गर्न नसक्ने हुन्थे तेसैगरि पार्बतीका साथी हरि र तालिका दुइटा साथिहरुले तिमिलाई बिष्णु मन परेको छैन भने तिमि बिष्णुसँग विहे नगर हामी तिमिलाई लुकाइदिन्छम हामी तिमिई सुरक्षित राखिदिन्छम तिमिलाई जो सँग विहे गर्न मन लाग्छ उसै सित गर भन्दै हरि र तालिकाले उस्लाइ वनमा लुकाइदिए तेसैले गर्दा यो चाडको नाम हरितालिका तीज राखियको हो भन्दै प्रमुख अतिथि आरती पौडेलले बताइन् रस

कार्यक्रममा अन्य अतिथिहरुमा सभापति/सहकारी अध्यक्ष अर्ग बहादुर ब’म, विशिष्ट अतिथी -दल ब-सुनार (संविधान सभा सदस्य तथा पूर्व सिचाइ राज्य मन्त्री), विशिष्ट अतिथि, मान ब रुचाल, बि-अतिथी सारदा रेग्मी बिश्वकर्म, बि-अतिथी दामोदर अधिकारि, अतिथि देव, ब-केसि,अतिथि मन ब खत्री, अतिथि भुपेन्द्र अधिकारी, अतिथी नवराज उपाध्य, अतिथी प्रकाश ज्ञवलि,अतिथि एकता शाह लगायतका अतिथिहरुले आफ्नाे मन्तव्य राखेका थिए ।
सत्कार पाेष्ट प्रतिनिधि यमु कँडेलका अनुसार प्रत्येक शेर सदस्यहरुले चेक सिस्टमद्वारा आफ्नो कारोबार गर्ने छन् । शेर सदस्यहरुको घरमा सु’त्केरी भएको खण्डमा ५०० नगद सु’त्केरी भत्ता एक डब्बा घिउ दिँदै आएकाे छ । यस सहकारीमा सदस्य बाट रु १००० लिने र सदस्यको मृ’त्यु भयको खण्डमा रु १५००० सहितको नगद रुपैयाँ दिने छ र अब अहिले यस सहकारीले दूध, घिउ, पनिर उत्पादन गर्दै आएको छ । साथै यस संस्थाले अबदेखी बजारमा आइसक्रिम, चक्लेट बदामसेक जुस लगायत थुप्रै कुरा बजारमा उप्लब्ध गराउने गरेकाे संस्थाका अध्यक्ष अर्ग बहादुर ब’मले बताएका छन । कार्यक्रम को सन्चालन संचार कर्मी कल्पना कार्कीले गरेकी थिइन ।








