गृहले माग्यो ठूलो मात्रामा कर्मचारी (पूरा विवरण)

काठमाडौं : नेपाल सरकार गृहमन्त्रालयले ठूलो मात्रामा कर्मचारी माग गरेको छ । यस गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ७५३ ओटै स्थानीय तहका लागि एमआइए अपरेटर र फिल्ड सहायक पदका लागि १९ सय ८९ पदका लागि दरखास्त आव्हान गरेको हो ।

माग गरेको १९ सय ८९ संख्या मध्य एमआईएस अपरेटर ९९४ जनाको माग गरिएको छ भने फिल्ड सहायकका लागि ९९५ जनाका माग गरिएको छ।

हेर्नुस् पूरा विवरण

सम्बन्धित खवर

Back to top button