हुस्सु र शीतलहरको कोहलपुरमा प्रभाव

कोहलपुर, पुष ४,

हुस्सु र शीतलहको प्रभाव कायमै रहेको छ र

शितलहर चलेपनि शुक्रबार बेलुकीदेखि कम हुने मौसमविद्ले बताएका छन् । शुक्रबार केही पानी पर्ने सम्भावना भएकाले हुस्सु र शीतलहर बेलुकीदेखि बिस्तारै हट्दै जाने र अन्य ठाउँको मौसम पनि क्रमशः खुल्दै जाने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाकाले जनाएको छ ।

शुक्रबार पश्चिमी वायुको प्रभावका कारण देशका उच्च पहाडी तथा हिमाली भेगमा भने हिमपातको सम्भावना जनाएको छ । पश्चिमी पहाडी भेग१,२ ठाउँमा पानी पर्ने सम्भावना पनि रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

सम्बन्धित खवर

Back to top button