जाडोले जनजीवन प्रभावित पारेपछि…

कोहलपुर

 २०७६ , पुष ९

नेपालगञ्ज र कोहलपुरमा बाक्लो हुस्सु एवं शीतलहरका कारण जनजीवन प्रत्यक्ष रुपमा प्रभावित भएपछि नगरपालिकाले उपलब्ध गराएको दाउरा बालेर आगो ताप्दै सर्वसाधारण ।

पछिल्लो समयमा आएर अत्यधिक मात्रामा चिसो बढेपछि नगरपालिकाले न्यानोको लागि नगरको सार्वजानिक स्थानमा दाउरा वितरण गरेको छ ।

 

सम्बन्धित खवर

Back to top button