शरीरको प्र’तिरक्षा प्र’णाली बलियो पार्ने उपाय


काठमाडाैं : को’रोनाभाइरसको म’हामारीले विश्व नै आ’क्रान्त बनिरहेका बेलामा जनस्वास्थ्य तथा पो’षणविद्ले शरीरको रो’ग प्र’तिरोधी क्षमता बलियो बनाउन सके धेरै रो’गबाट जोगिन सकिने बताएका छन्। स’ङ्क्रमणबाट आफूलाई मु’क्त राख्नका लागि शरीरको सबैभन्दा ठूलो ह’तियार ‘इ’म्यूनिटी’ अर्थात् प्रतिरक्षा प्रणाली भएको विज्ञहरू औँल्याउँछन्।
‘लड्न प्रतिरक्षा प्रणाली कसरी ब’लियो बनाउन सकिन्छ भन्ने विषयमा संसारभर विभिन्न अध्ययनहरू भइरहेका छन्। स्वास्थ्यकर र स’न्तुलित आहारका अतिरिक्त बासस्थान, व्यक्तिको जातीय र आ’नुवंशिक गुण र आनीबानीले रोग प्रतिरोधी क्षमता निर्धारण गर्ने उनीहरू बताउँछन्।



शरीरको प्र’तिरक्षा प्रणाली ब’लियो बनाउन सकिने तर एकै दिनमा त्यसो गर्न भने सम्भव नहुने उनीहरूको भनाइ छ।








